शिक्षक सरूवा, दरबन्दी मिलान नगर्न शिक्षा विभागकाे निर्देशन

भक्तपुर । शिक्षा विभागले जिल्ला शिक्षा कार्यालयहरुलाइ शिक्षक नियुक्ति, सरुवा र दरबन्दी मिलानका काम नगर्न निर्देशन दिएकाे छ । सरकारले चैत २८ मा विघटन हुन लागेका जिल्ला शिक्षा कार्यालहरूको म्याद असार मसान्त सम्म थप गरेको भोलिपल्ट शिक्षा विभागले यस्ताे निर्देशन दिएको हो । विभागका महानिर्देशक बाबुराम पौडेलले शिक्षक नियुक...

एमाले–माओवादीबीच सहमति हुन सकेन

काठमाडौं । पार्टी एकताका विषयमा छलफल गर्न बसेकाे एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक विनानिश्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बसेको बैठकमा विवादित तीनवटा विषयमा कुनै छलफल नै नगरी सकिएको हो । नेताहरुबीच सहमति नभएका विषयमा प्रधानमन्त्री केपी ओली भारत भ्रमणबाट स्वदेश फर्किएपछि मात्रै छलफ...

साझा यातायातले काभ्रेसम्म बस चलाउन शुरू गर्याे

काठमाडौं । अरू वस व्यवसायीले गाडी नचलाएपछि अरनिकाे राजमार्गमा साझा यातायातले रत्नपार्कदेखि वनेपासम्म वस सञ्चालनमा ल्याउने भएको छ । नियमित रूपमा अरनिको राजमार्गमा बस चलाउँदै अाएका व्यवसायीले कोटेश्वर पुर्वका सार्वजनिक सवारी साधन रोकेपछि साझाले बस चलाउन लागेकाे हाे । मयुर यातायातले धुलिखेलसम्मको रुट इजाजत पाएपछि अन्य य...

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नि शोक

काठमाडौँ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ । श्रेष्ठकी श्रीमती यशोदा सुवेदीको ६७ वर्षको उमेरमा गएराति निधन भएको हो । क्यान्सर रोग पीडित सुवेदीको ललितपुरको हरीसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अहिले धेरैजसो कलाकार अस्पताल पुगेका छन् । उहाँको मंगलबारै अन्त्ये...

‘गृह प्रशासन सुधार कार्ययोजना २०७४’ सार्वजनिक

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले ८२ बुँदे ‘गृह प्रशासन सुधार कार्ययोजना २०७४’ सार्वजनिक गर्नुभएको छ । ‘राष्ट्रिय एकता र जनसेवाका लागि गृह प्रशासन, विकास र समृृद्धिका लागि शान्ति सुरक्षा र सुशासन’ भन्ने मुख्य नारा रहेको कार्ययोजनामा गृह मन्त्रालय र अन्तर्गतका निकायको समयसीमा तोकेर गर्ने सुधारका कामको खाका प्रस्तु...

गृहले रोक्यो २२ हजार प्रहरीको थप दरबन्दी

काठमाडौं - संघीय संरचनाका लागि भन्दै नेपाल प्रहरीले माग गरेको २२ हजार थप दरबन्दीको फाइल गृह मन्त्रालयमा अड्किएको छ । प्रहरीले गत साउनमा संघीय संरचनाका लागि भन्दै एआइजीदेखि सिपाहीसम्मको नयाँ दरबन्दी माग गरेको थियो । प्रहरीबाट माग भएबमोजिमको थप दरबन्दी कार्यान्वयन हुँदा मुलुकलाई ठूलो आर्थिक भार पर्ने देखिएपछि गृहले फाइल...

नेपाली किशोरी भारतका वेश्यालयमा ५० हजारसम्ममा बेचिन्छन्

नयाँदिल्ली - भारतमा बेचिने नेपाली किशोरीको संख्या सन् २०१३ यता पाँच सय प्रतिशतले बढेको एक अध्ययनले देखाएको छ । सन् २०१३ मा नेपाल–भारत सीमाबाट १ सय ८ किशोरी तथा बालबालिकाको उद्धार गरिएकोमा २०१७ मा ६ सय ७ किशोरीको उद्धार गरिएको तथ्य भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले सार्वजनिक गरेको हो । एसएसबीले ‘भारत–नेपाल सीमामा मानव...

अवैध रुपमा भित्रिएका मोबाइल फोन बन्द गराउँछुः मन्त्री बास्कोटा

काभ्रे । सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले नेपालमा रहेका कुल फोनमध्ये २० प्रतिशत राजस्व नतिरी सञ्चालनमा रहेको भन्दै अबैध रुपमा भित्रिएका मोबाइल फोनहरु तत्काल बन्द गर्ने बताएका छन् । उनले अब आईएमई आई नम्बर दर्ता गरेर मात्रै फोन चलाउने प्रावधान लागू गर्ने भन्दै मोवाइल सेट कम्पनीहरुलाई हरुलाई राजश्वको दायरामा ल्याएरै ...

डा. केसीले दिए आन्दोलनको चेतावनी

काठमाडौं - चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले चैत महिनाभित्र आफ्ना चारबुँदै माग पुरा नभए सत्याग्रहसहित आन्दोदलन सुरु गर्ने चेतावनी दिएका छन् । केसीले चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै तत्काल संसदबाट पारित गराउन तथा त्रिविअन्तर्गतका निजी मेडिकल कलेजमा सरकारले तोकेअनुसार स्न...

जहाजभित्रै नेपाली यात्रुले यस्तो हर्कत गरेपछि दिल्लीमा अकस्मिक अवतरण

काठमाडौं - नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज शुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उड्यो । चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर उडेको जहाज दुई घण्टापछि अकस्मात गन्तव्य परिर्वतन गरी काठमाडौंको सट्टा भारतको नयाँदिल्लीमा आकस्मिक अवतरण गर्नुपर्यो । काठमाडौं नआई के कारण जहाज दिल्लीमा अवतरण गर्यो ? सबैको अनुमान प्राविधि...