विमान दुर्घटनामा ४९ जनाको मृत्यु, २२ जना घाइते

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज युएस बंगलाको विमान दुर्घटना ह“ुदा सा“झ ६ बजेसम्मको अपडेटमा ४९ यात्रुको मृत्यु भएको छ । बंगलादेशको राजधानी ढाकाबाट आएको विमान विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हु“दा ४९ जनाको मृत्यु भएको विमानस्थलले जनाएको छ । विमानमा ३३ जना नेपाली पनि सवार रहेका थिए । घटनामा परेक...

त्रिभुवन विमानस्थलमा जहाजमा लागेको अागो नियन्त्रणको प्रयास जारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यू एस बंगलाको विमान दुर्घटना भएको छ। सोमबार मध्यान्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा  रनवेबाट बाहिर गएर विमान दुर्घटना भएको जनाइएको छ। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीले ठूलो संख्याले उद्धार कार्य जारी राखेको छ। घाइतेहरूलाई एम्बुलेन्स घटनास्थल पुगे...

विश्वासको मत लिएपछि अोलीले भने–संविधान संसाेधन हुनसक्छ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै आफूले सरकारका लक्ष्य, उद्देश्य, नीतिलगायतबारे स्पष्ट पारिसकेकाले अधिकांश सांसदहरुले आफूलाई विश्वासको मत दिने निर्णय गरेकामा धन्यवाद दिनुभएको छ । उहाले अहिलेको सरकारले लोकतन्त्र मार्दैन भन्ने सबैलाई स्पष्ट हुनुपर्नेसमे...

माधव प्र. ढकाल भन्छन् : बर्दिवास महोत्सवमा फोर्स मोटर्सलाई धेरैले मन पराए

२७ काठमाडौं ।  स्थानिय उत्पादनलाई पर्बदन गर्ने उदेस्यले पहिलो पटक आयोजना गरिएको बर्दिबास महोत्सवमा फोर्स मोटर्सका गाडीलाई धेरैले मन पराएका छन् । उघोग वाणिज्य संघ, बर्दिबासले गत १५ देखि २६ गतेसम्म आयोजना गरेको मेलामा फोर्स मोर्टसका मिनिवसलाई धेरै मन पराएका हुन् । फोर्स मोटर्स नेपालका आधिकारिक विक्रेता पदमश्री ट्र...

स्वास्थ्य अबस्था सुधार नभएपछि रेशम चाैधरीलाइ काठमाडाैँ ल्याइदै

धनगढी । कैलाली कारागारमा अनसनरत रेशम चाैधरीकाे स्वास्थ्यमा सुधार नआएपछि काठमाडौं रिफर  गरिएको छ । गत फागुन २० गतेदेखि कैलाली कारागारमा आमरण अनशन बसेका चोधरी लगायतका थुनुवाहरुको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार सेती अञ्चल अस्पताल लगिएको थियो । तर उनको स्वास्थ्यमा सुधार नआएपछि अस्पतालले चौधरीलाई काठमाडौं रिफर गरेको ...

सार्वजनिक बिदा कटौती हुँदै, १०५ बाट ८४ मा झार्न प्रस्ताव

काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक बिदा कटौती गर्न प्रस्ताव गरेको छ। धेरै दिन बिदा हुँदा सार्वजनिक सेवा प्रवाहमा असर परेको विश्लेषण गर्दे गृहले हालै दिइँदै आएको बिदामा २१ दिन कटौती गर्ने प्रस्ताव गरेको  छ । सरकारले विभिन्न चाडपर्व, दिवस र शनिबार गरी १ सय ५ दिनसम्म सार्वजनिक बिदा दिँदै आएको छ । गृहले अब यो बिदामा २१ ...

सम्पत्ती विवरण नबुझाउने सबैभन्दा धेरै शिक्षक

काठमाडौं । सरकारले पटक पटक सम्पत्ति विवरण बुझाउन निर्देशन दिए पनि अझै २० हजार कर्मचारीले उक्त विवरण बुझाएका छैनन् । राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक बर्ष २०७३/०७४ को सम्पत्ति विवरण बुझाउन पटक-पटक ताकेता गरेको थियो । ४ लाख कर्मचारीमध्ये १९ हजार १ सय ३४ ले अझै त्यस्तो विवरण दिन अटेरी गरेको राष्ट्रिय सतर्कता केन्द्रका ...

भारतले ५० हजार घर बनाइदिने

काठमाडौँ, २४ फागुन । भारत सरकारले भूकम्प प्रभावित गोरखा र नुवाकोटमा ५० हजार घर पुनःनिर्माणका लागि अनुदान सहयोग गर्ने भएको छ । नेपालको भूकम्पपछिको पुनःनिर्माण प्रक्रियामा शीघ्रता ल्याउन भारत सरकार, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम र परियोजना सेवाका लागि संयुक्त राष्ट्र संघ कार्यालय  बीच आज साझेदारी सम्झौता– पत्र...

राष्ट्रियसभामा मनोनित ३ सांसदलाई सपथको बाटो खुल्यो

काठमाडौँ, २३ फागुन । सरकारले मनोनीत तीन राष्ट्रियसभा सदस्यलाई शपथ लिन बाटो खुला भएको छ । सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहन नपर्ने आदेश जारी गरेपछि राष्ट्रियसभाका तीन सदस्यलाई शपथ लिन बाटो खुलेको हो । अदालतको आदेशपछि राष्...

एसइइ परीक्षाको तयारी पूरा, ५ लाख परीक्षार्थी

भक्तपुर, २३ फागुन । चैत ८ गतेदेखि शुरु हुने एसइई परीक्षाको तयारी पूरा भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो । यसवर्ष नियमिततर्फ चार लाख ५२ हजार र एक्जाम्टेड तथा प्राविधिक विषयमा ३३ हजार गरी कूल चार लाख ८५ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । परीक्षाका ला...