निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको गोली हानी हत्या

२३ आसोज, काठमाडौं : -  नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको काठमाडौंको शान्तिनगरस्थित प्रयागमार्गमा गोली हानि हत्या गरीएको छ । मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिहरुले बानेश्वरको खरिबोटमा गोली हानि हत्या गरेका हुन् ।  प्रहरीका अनुसार मोटरसाइकलमा आएका दुई व्यक्तिहरुले गौचनलाई गोली प्रहार गरेका थिए...

गोपाल खड्कालाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

२२ असोज, काठमाडौं । सर्वोच्च अदालतले नेपाल आयल निगमको प्रमुखबाट गोपाल खड्कालाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ । खड्काले पुनर्बहालीको माग गर्दै दायर गरेको मुद्दामा न्यायाधीश पुरुषोतम भण्डारीको इजलासले आइतबार अन्तरिम आदेश दिएको हो । बिभिन्न ठाउँको जग्गा खरिद लगायतका बिषयमा अनियमित्...

सिमीसो नेपालको बौद्धमा अर्को शाखा

८ भदौ, काठमाडौँ । दक्षिण कोरियाको चर्चित वाण्ड सिमिसो नेपालले वौद्धमा पनि आफ्नो शाखा विस्तार गरेको छ । काठमाडौंको सिटीसी मलबाट सेवा शुरु गरेको सिमिसोले वौद्धमा तेस्रो शाखा विस्तार गरेको हो । सिमिसोले यस अघि कालिमाटीमा आफ्नो शाखा विस्तार गरेको थियो । बौद्ध शाखाको आईतवार मिस नेपाल अरथ सोनिया राजभण्डारी, खेलाडी तथा...

मलेसियाको जन उद्धार केन्द्रले साहसी काम l जेलमा परेका ६ नेपालीलाई गर्यो उद्धार

  २५ भदौ, काठमाडौं । मलेसियामा गैरकानुनी रुपमा वसोवास गरी वन्दी जीवन विताएका ५ नेपाली विहीवार काठमाडौ आईपुगेका छन् । उनीहरु हिमालयन ऐयरलाईन्सबाट वेलुका ७ वजे काठमाडौ आईपुगेका हुन् । मलेसियामा लामो समय वन्दी जिवन विताएर फर्केका उनीहरुलाई पेनाङ स्थित जनउद्धार केन्द्रले उद्धार गरी नेपाल पठाइको हो । नेपाल फर...

खानेपानी सचिवको बयानः केयूकेएल ‘छाडा’ भयो, सरकारकै कुरा सुनिएन

१६ असार, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यशैलीप्रति तालुकदार खानेपानी तथा सरसफाइ मन्त्रालय निकै रुष्ट छ । मन्त्रालयका सचिव भीम उपाध्यायले हालै केयूकेएलका महाप्रबन्धक महेश भट्टराईलाई विभिन्न विषयमा असन्तुष्टि जनाउँदै स्पष्टीकरण नै सोधेका छन् । चिव उपाध्यायले सामाजिक सञ्जालमा समेत केयूके...

बिराटनगरमा कांग्रेस अगाडि, मोरङका बहुमत सीटमा कांग्रेसको अग्रता

१६ असार, बिराटनगर । कुल १७ वटा स्थानीय तह रहेको मोरङमा नेपाली कांग्रेसको अग्रता देखिएको छ । कांग्रेसले बिराटनगर महानगरपालिकासहित जिल्लाका ८ तहमा अग्रता लिएको छ । नेकपा एमालेले जिल्लाका ७ स्थानीय तहमा अग्रता लिएको छ । एक /एक स्थानमा माओवादी केन्द्र र फोरम लोकतान्त्रिकले अग्रता लिएका छन् । बिराटनगर महानगरपालिकामा क...

बाजुराको पाण्डवगुफा गाउँपालिकामा अध्यक्षमा एमालेका कालिवहादुर शाही बिजयी

१६ असार, बाजुरा । बाजुराको पाण्डवगुफा गाउँपालिकामा एमालेले अध्यक्ष उपाध्यक्ष सहित बहुसंख्यक वडा जितेर आफ्नो बर्चश्व कायम गरेको छ । शुक्रवार विहान सार्वजनिक भएको मतगणनाको अन्तिम परिणाम अनुसार पाण्डवगुफा गाउँपालिकाको अध्यक्षमा एमालेका कालिवहादुर शाही १४५१ मत प्राप्त गरी बिजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी न...

नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध

१६ असार, चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोको कारण फेरि अवरुद्ध भएको छ । विहानैदेखि सडक अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका सवारीसाधन विचबाटोमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ कालिखोेलामा विहान सवा ८ बजे पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ज...

नेपालगञ्ज उपमहानगर २ मा कांग्रेसको जित

१६ असार, बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ को अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । वडाध्यक्षमा सुनिल सिह हमाल ४६६ मत सहित विजयी भएका हुन् । निकतटतम प्रतिद्वन्दी राप्रपाका उम्मेदवारले ३७४ मत पाएका छन् । यो वडामा महिला सदस्य बाहेक कांग्रेसले पुरै प्यानल जितेको छ ।...

शेरबहादुर देउवाको गृहनगर अमरगढी नगरपालिकामा एमाले विजयी

१६ असार, डडेल्धुरा । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आफ्नै गृहजिल्लाको चुनावी परिणामले धक्का दिएको छ । देउवाको गृहनगर डडेल्धुराको अमरगढी नगरपालिकामै एमालेले विजय हात पारेको छ । अमरगढी नगरपालिकाको मेयरमा एमालेका विश्वेश्वरप्रसाद ओझा (विपिन) विजयी भएका छन् भने उपमेयरमा पनि एमालेकै संगीता भण्डारी व...