काठमाडाैं, १९ बैशाख । रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकालेको छ । मंगलबार राति भएको खेलमा मुम्बई इण्डियन्सलाई १४ रनले पराजित गर्दै बैंग्लोरले तेस्रो जित दर्ता गरेको हो । बैंग्लोरस्थित एम चिन्नास्वामी स्टेडियममा घरेलु टोलीले दिएको १६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको...
