इटहरी गाेल्डकपः मनाङ फाइनलमा

सुनसरी, ११ माघ । मनाङ मस्याङ्र्दी क्लब काठमाण्डौले गरिफा स्पोटिङ कोलकता भारतलाई हराउँदै ईटहरीमा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । मनाङले कोलकता भारतलाई ० –३ गोल अन्तरले हराउदै फाईनलमा थ्रिस्टार सँगको भेट पक्का बनाएको छ । पहिलो हाफमा दुबै टिमले आक्रमक खेल खेलेका थिए । पाँच जना अफ्रिकी ख...

खुसीकाे खबरः नेपाली क्रिकेटर लामिछाने पहिलाेपटक अाइपीएलकाे अक्सनमा

काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को अक्सनका लागि नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने पनि छनोट भएका छन् । आईपीएलको अक्सनमा पर्ने उनी पहिलो नेपाली क्रिकेटर हुन् । अक्सनमा कुनै टाेलीले बाेली लगाए उनले आईपीएल खेल्ने अवसर समेत पाउनेछन् । आईपीएलले अक्सनका लागि ३ सय ६० भारतीयसहित ५७८ खेलाडीको सूची सार्वजनि...

दोस्राे अण्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेटको उपाधी बिराटनगरलाइ

सुनसरी– इटहरीमा सम्पन्न दोस्राे अण्डर १९ राष्टिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधी बिराटनगरले जितेको छ । आज मंगलबार सम्पन्न फाइनल खेलमा धनगढीलाइ ३ रनले पराजित गर्दै बिराटनगरले उपाधीसंगै नगद १ लाख पुरस्कार हात पारेको छ । उपबिजेता धनगढीले ५० हजारमा चिक्त बुझाएको छ । इटहरी स्थित नेपाल डिभिएम स्कूलको पीचमा ...

खप्तड गोल्ड कपः एपिएफ फाइनलमा

धनगढी, ३० पुस । आयोजक सुदूरपश्चिम–११ लाई पराजित गर्दै विभागीय टोली एपिएफ ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता’को फाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालमा आज भएको सेमिफाइनल खेलमा एपिएफले सुदूरपश्चिम–११ लाई २–० गोलअन्तरले पराजित गर्दै फाइनल पक्का गरेको हो । एपिएफका लागि अन्जन विष्ट र नवीन लामाले ...

१२औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता फागुन ७ गते हुने

पोखरा, २९ पुस । आगामी फागुन ७ गते १२औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुने भएको छ । प्रथम, द्वितीय र तृतीय हुने धावकले क्रमशः रु ७० हजार, रु ४५ हजार र रु ३० हजार नगद तथा प्रमाणपत्र प्राप्त गर्ने मञ्चका अध्यक्ष तेजबहादुर गुरुङ जनाए । भूतपूर्व खेलाडी मञ्च नेपाल पोखराको आयोजनामा हुन लागेको प्रतियोगित...

खप्तड गाेल्डकपमा थ्री स्टार विजयी

धनगढी, २४ पुस । धनगढीमा जारी खप्तड गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा थ्री स्टारले झापा–११ लाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ । खेलकाे ३४ औँ मिनेटमा विदेशी मार्टिनको गोलबाट अग्रता लिएको थ्री टारले ३९ औँ मिनेटमा बुद्ध चेम्जोङको गोलबाट अग्रता दोब्बर बनाएकाे थियो । झापा–११ का लागि कर्ण ल...

सकियो हिमालयन बैंक गल्फ प्रतियोगिता २०१७

असार, काठमाडौं । हिमालयन बैंक गल्फ प्रतियोगिता २०१७ रोयल नेपाल गल्फ कोर्समा सम्पन्न भएको छ । स्टेबल फोर्ड ३/४ हृयान्डिक्याप्स विधामा संचालन भएको उक्त प्रतियोगितामा ध्रुव थापा ४० अंकका साथ प्रथम भई ट्रफी जित्न सफल भएका छन् । साथै ३८ अंकका साथ जीवन लिम्बूले दोश्रो पुरस्कार जिते भने आङ्ग नोर्बु शेर्पाले ३२ऋद्य अंकका सा...

कन्फेडेरेशन कपः सेमिफाइनलमा पोर्चुगलले चिलीको सामना गर्ने

१२ असार, काठमाडौैं । जर्मनी र चिली र कन्फेडेरेशन कप फुटबलको सेमिफाइनलमा पुगेका छन् । यससँगै सेमिफाइनलको समिकरण पुरा भएको छ । आइतबार राति भएको खेलमा जर्मनीले १० खेलाडीमा सिमित क्यामरुनलाई ३–१ गोल अन्तरले हराएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा जर्मनीले ४८ औं मिनेटमा डेमिबाइको गोलबाट अग्रता लिएको थियो । ...

रोनाल्डोकी प्रेमिका गर्भवती, अक्टोबरमा ‘छोरी’ जन्माउने

क्रिस्टियानो रोनाल्डोकी गर्लफ्रेण्ड गोर्गिना रोड्रिगेजको उकासिएको भुँडीको विषयमा विभिन्न चर्चा-परिचर्चा चलिरहँदा उनी गर्भवती रहेको पुष्टि भएको छ । समाचारअनुसार उनले पाँच महिनाकी छोरी पेटमा हुर्काइरहेकी छिन् । यो जोडी बच्चाको योजनामा रहेको यसै महिनाको प्रारम्भमा खुलासा भएको थियो । उनीहरु आमाको पेटभित्र सम्भावित बच्चा...

ब्राभोले तीन पेनाल्टी रोके, पोर्चुगललाई हराउँदै चिली फाइनलमा

१५ असार, काठमाडौं । गोलकिपर क्लाउडिओ ब्राभोले उत्कृष्ट प्रदर्शनसँगै चिलीले पोर्चुगललाई हराएको छ र कन्फेडेरेसन कप फुटबलको फाइनलमा पुगेको छ । टाइब्रेकरमा चिलीका गोलरक्षक ब्रभोले पोर्चुथलको तीन पेनाल्टी रोकेका थिए । सायद यसले चिलीलाई न्याय पनि गरेको छ । किनकि अतिरिक्त समयको अन्तिममा चिलीले पेनाल्टी दाबी गरेको थियो तर, ...