आठौँ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन आज, वैशाख ११ मा समापन

बाँके । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको आज भव्य समारोहबीच औपचारिक उद्घाटन हुने भएको छ । प्रतियोगिताका विभिन्न खेलहरु गत चैत २७ गतेदेखि नै जारी रहे पनि औपचारिक उद्घाटन भने बिहीबार साँझ ६ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ । विसं २०३८ देखि सुरु भएको प्रतियोगिता आठौँ संस्करणको रूपमा नेपालगञ...

यू-१९ विश्वकप छनौट : ओमनसँगको खेलमा नेपाल १ सय ५० रनले विजयी

काठमाडौं । आइसीसी यू–१९  अन्तर्गतको एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आजको खेलमा नेपालले ओमानलाई १ सय ५० रनले पराजित गरेको छ । नेपाली टोलीले दिएको २३० रनको लक्ष्य पछ्याएको ओमानले ४४.२ ओभरमा सबै विकेट गुमाएर ७९ रनमात्र बनायो । नेपालका लागि पवन सर्राफले ३, सूर्य तामाङ र प्रतिश जीसीले ले २र२, कमल सिंह, भीम ...

यू–१९ क्रिकेट : नेपालद्वारा मलेसिया आठ विकेटले पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट प्रतियोगिताको आज भएको तेस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गरेको हो । तीन खेल खेलेको नेपालको यो दोस्रो जीत हो । नेपालले तीन खेलबाट ...

आईपीएल : मुम्बई इन्डियन्सको जितसँगै विराट कोहलीको टिमको लगातार दोस्रो हार

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंलोरले लगातार दुई हार व्यहोरेको छ । बिहीबार राती भएको खेलमा मुम्बई इन्डियन्सले पहिलो जित निकाल्दै बैंलोरलाई हराएको हो । खेलमा मुम्बईले रोयल च्यालेन्जर्स बैँलोरलाई ६ रनले पराजित गरेको हो। बैंगलोरस्थित एम चिन्नास्वामी क्रिकेट मैदानमा मुम्बईले दिएको १...

साफ महिला च्याम्पियनसिपको उपाधि भारतले जित्यो, नेपाल उप-विजेतामै सिमित

विराटनगर । नेपाललाई ३–१ ले हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । भारतको जितसँगै उपाधि उचाल्ने नेपालको सपनामा फेरि एक पटक अधुरो बनेको छ । भारतले यो प्रतियोगिताका सबै संस्करणको उपाधि जित्न सफल भएको छ । भारतसँग फाइनलमा नेपालको यो चौथो हार हो । भारतका लागि २६ औँ मिनेटमा डालिमा छिब्बरले सुरुवाती अग...

साफ महिला फुटबल : नेपाल भारत उपाधिका लागि भिड्दै

विराटनगर । पाँचौँ साफ महिला फुटबल प्रतियोगिताको शुक्रबार हुने फाइनल खेल अन्तर्गत नेपाल र भारत उपाधिका लागि भिड्दैछन् । दुवै टोलीले जित्ने उपाधि जित्ने दाबी गरेका छन् । साफ महिला फुटबलको फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाल र भारतका फुटबल टोलीले उपाधि आआफ्नो टोलीले जित्ने बताएका छन् । समूह ‘ए’ को विज...

धुर्मुस-सुन्तलीद्वारा ‘मातृभूमि कप मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता’ आयोजना

धुर्मुस–सुन्तली फाउन्डेशनले यही चैत्र २३ गते काठमाडौंमा ‘मातृभूमि कप मैंत्रीपूर्ण क्रिकेट प्रतियोगिता’ आयोजना गर्ने भएको छ । हास्यकलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ संस्थापक रहेको धुर्मुस–सुन्तली फाउन्डेशनले चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउने कार्यमा थप आर...

समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश

विराटनगर । महिला साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता बनेको छ । शनिबार भएको सहिद रंगशालामा समूह 'ए'को अन्तिम खेलमा नेपालले बंगलादेशलाई ३–० ले हराएको हो । नेपालले खेलको पहिलो हाफमा नै तीन गोलको योगदान गरेको हो । नेपालका लागि सावित्रा भण्डारी र मञ्जली कुमारी योञ्जनले एक एक गोल गरेका थिए । बं...

तेक्वान्दो संघद्वारा अमेरिकामा बस्दै आएका तीन नेपालीलाई सम्मान

१३ असोज, काठमाडौं । प्रदेश -३, नेपाल तेक्वान्दो संघले अमेरिकामा बसोबास गर्दै आउनु भएका तीन जना नेपालीलाई सम्मान गरेको छ । संघले गत शनिवार एक कार्यक्रमको आयोजना गरी हिमालय फाउन्डेसनका पूर्व अध्यक्ष यज्ञलाल श्रेष्ठ, क्यालिफोर्नियाका व्यवसायी तथा लायन्स नारायण सोनामी तथा क्यालिफोनियामा बसोवास गदै आउनुभएका बुद्ध महर्जनलाई ...

एन्फा निर्वाचन :आर्थिक चलखेलको गम्भीर आरोप

काठमाडाैँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को पछिल्लो निर्वाचनमा अध्यक्ष पदका प्रत्याशी रहेका मणि कुँवरले चुनावका बेला ठूलो आर्थिक चलखेल भएको आरोप लगाएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै कुँवरले आर्थिक चलखेलको प्रमाण आफूसँग सुरक्षित रहेको छ र चाहिएको बेला प्रस्तुत गर्न सक्षम रहेको दाबी गरे । उनले यी सबै प्रमाण अन्तर्र...