२७ नयाँ सहर, १३ स्मार्ट सिटी र ५ हिमाली सहर बनाउने तयारी

काठमाडौं । सहरी विकास मन्त्रालयले देशका विभिन्न स्थानमा ४५ वटा नयाँ सहर निर्माण गर्ने भएको छ । मन्त्रालयले २७ वटा नयाँ सहर, १३ वटा स्मार्ट सिटी र ५ वटा हिमाली सहरका रूपमा विकास गरिने भएको हो । यो समाचार आजको नयाँ पत्रिकामा छ । सहरी विकास तथा भवन निर्माणअन्तर्गत सहरी विकास आयोजनाले सहरहरू निर्माण गर्न अध्यनय कार्य अगाडि...

दक्षिण एसियामा तेस्रो उच्च आर्थिक वृद्धि हुने मुलुक नेपाल: विश्व बैंक

काठमाडौं । यस वर्ष नेपाल दक्षिण एसियामा तेस्रो उच्च आर्थिक वृद्धि हुने मुलुक बन्ने विश्व बैंकले जनाएको छ । सोमबार दक्षिण एसिया आर्थिक फोकस सार्वजनिक गर्दै विश्व बैंकले नेपालमा यो वर्ष (सन् २०१९मा) ६ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । यो भारत र बंगलादेशपछिको उच्च आर्थिक वृद्धि...

चार मिनेट नपाउँदा निगमको दुबई जाने जहाज रोकियो, २५ देखि ३० लाख खर्च

काठमाडौं । चैत १९ गते मंगलबार राति । स्थान– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । नेपाल वायु सेवा निगमको ठूलो आकारको ‘एयरबस थ्री थर्टी’ १ सय ७६ यात्रु भरेर उड्नका लागि ठिक्क थियो । जहाजको गन्तव्य थियो– दुबई । क्याप्टेन थिए श्रवण रिजाल । राति ९:३० मा नियमित उडानका लागि जहाजलाई ह्यांगरबाट निकालेलगत्तै यात्रु भरिए । ९:३...

लगानी सम्मेलन सुरु, ४० देशका ६ सय पाहुना, साढे ३२ खर्बका परियोजना

काठमाडौं । सरकारद्वारा आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर आयोजना गरिएको लगानी सम्मेलन शुक्रबार काठमाडौंको सोल्टी होटलमा सुरु भएको छ । ‘नेपाल इन्भेस्मेन्ट समिट २०१९’ नाम दिइएको सम्मेलन ७७ वटा परियोजनामा प्रत्यक्ष लगानी आह्वान गर्ने गरी आयोजना गरेको हो । यी परियोजनामा लागनी हुने अनुमान गरिएको ३२ खर्ब ६१ अर्ब र...

नेपाल लगानीका लागि उपयुक्त थलो हो भन्ने स्थापित गर्छौँ : अर्थमन्त्री

काठमाडौं । सरकारले लगानी सम्मेलनलाई एउटा उत्सवका रूपमा सम्पन्न गर्दै नेपाल लगानीका लागि उपयुक्त थलो हो भन्ने तथ्य स्थापित गर्ने भएको छ । अर्थमन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडाले सम्मेलन सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्यलाई पहिल्याउन महत्वपूर्ण अवसरका रूपमा स्थापित हुने बताए । स...

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न ऊर्जा मन्त्रीको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका ठेकेदारहरुलाई समयमै आयोजना निर्माणको काम सक्न निर्देशन दिएका छन् । दोलखाको विगु गाउँपालिका वडा नम्बर १, गोंगरस्थित आयोजना निर्माणको स्थलगत अध्ययनपछि सरोकारित पक्षसंगको अन्र्तरक्रियामा मन्त्री पुनले यस्तो निर्देशन दिएका हुन् । राष्ट्...

जनताको जलविद्युत कार्यक्रम: प्रधानमन्त्री ओलीले पहिलो सेयर किन्ने

काठमाडौं । जलविद्युत् आयोजनाहरूमा सर्वसाधारणको स्वामित्व स्थापित गर्ने लक्ष्यसहित सरकारले घोषणा गरेको जनताको जलविद्युत् आयोजना कार्यक्रम बिहीबारदेखि कार्यान्वयनमा आउँदैछ। सो कार्यक्रम अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री वर्षमान पुनले माथिल्लो त्रिशूली थ्री बी जलविद्युत आयोजनाको सेयर किन्ने भएका छन् । ...

अब घरमै बसीबसी घरजग्गा लेनदेन, लेखनदास नचाहिने

काठमाडौं । अब घरजग्गा खरिद बिक्री गर्दा लेखनदास नचाहिने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत कार्यालयलाई डिजिटल बनाएसँगै सेवाग्राही आफैँले आवश्यक प्रक्रिया अगाडि बढाउन सक्ने व्यवस्था गर्न लागेको हो। यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ । मालपोत कार्यालयमा हुने भ्रष्टाचारलाई नियन्...

बुढीगण्डकी फेरि चिनियाँ कम्पनीलाई

काठमाडाैँ । सरकारले १२ सय मेगावटको बुढीगण्डकी  जलाशययुत्तः आयोजना घुमीफिरी चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेडलाई ने जिम्मा लगाएको छ। मन्त्रिपरिषद्को शुक्रबारको बैठकले कम्पनीसँग वार्ता तथा सम्झौता गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएको खबर नयाँ पत्रिका दैनिकमा खबर छ। ‘बुढीगण्डकी परियोजना निर्माण गर्न चाइना गेजुवा ग्रुप ...

विदेश भ्रमणमा सरकारी ढुकुटीबाट २४ करोड रुपैयाँ खर्च

काठमाडौं - गत आर्थिक वर्षमा कर्मचारीको विदेश भ्रमणमा सरकारी ढुकुटीबाट २४ करोड रुपैयाँ खर्च भएको  छ । चार हजार ८४६ कर्मचारीको विदेश भ्रमणमा २३ करोड ९७ लाख २५ हजार २२२ रुपैयाँ खर्च भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयद्वारा गठित वैदेशिक भ्रमण अध्ययन कार्यदलले डेढ महिनाको अध्ययनपछि एक वर्षमा उक्त रकम राज्यकोष...