नापी विभागको टोली वीरगञ्जमा

पर्सा । वीरगञ्ज महानगरपालिका– १ छपकैयामा देखिएको सीमा विवादबारे छानबिन गर्न नापी विभागको टोली  वीरगञ्ज पुगेको छ । छपकैयाको भकुवामा रहेको पिलर नं ३९२ को सहायक पिलर ठीक ठाउँमा नलगाएका कारण ५० बिगाहाभन्दा बढी नेपाली जग्गा भारततर्फ जान लागेको भन्दै स्थानीयवासीले सीमास्तम्भ निर्माण कार्यको विरोध गरेपछि यथार्थ बुझ्न नापी वि...

अमेरिकामा रहेका ५ लाख भारतीयलाइ डिपाेट गर्ने तयारी

एजेन्सी, २२ पुस । अमेरिकाले दक्ष बिदेशी कामदारहरुलाई दिइने एचवान वी भिसा थप गर्दै ग्रिन कार्ड दिने व्यवस्था खारेज गरी उनीहरुलाई स्वदेश फिर्ता गर्ने गरी नितीगत परिवर्तन थालेकाे छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार एच वान वी भिषामा काम गरिरहेका तर ग्रिनकार्ड अप्लाई गरेकाहरुलाई भिषा नवीकरण नगर्ने गरी नीतिगत...

नेपाल पनि मनाइयो गुरु नानकको ५४८औं जन्मोत्सव

२५ कार्तिक, काठमाडौं :- शिखधर्मका गुरु नानकको ५४८ औं जन्मोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ । जन्मोत्सवको अवसरमा गुरु नानक देवसेवा सोसाइटी इन्टरनेशलन, क्यालिफोनिया, युएसएले शनिवार काठमाडौंको वालाजुस्थित नानक मठमा विविध कार्यक्रम गरेर मनाएको हो । सोसाइटीले गुरुको जन्मोत्सका अवसरमा मन्दिरमा अखण्ड पाठ, किर्तन भजन र भोज...

हनिमुनलाई कसरी रोमाञ्चक र स्मरणिय बनाउने ? यस्तो छ काइदा

बिवाहको ह्याङओभरलाई कसरी हटाउने ? दाम्पत्य जीवनको प्रारम्भ कसरी गर्ने ? उत्तम विकल्प हो, हनिमुन । नवविवाहित जोडीले यतिबेला हनिमुन को योजना बनाएका हुनसक्छन् । हनिमुनले उनीहरुलाई आपसमा भावनात्मक रुपले जोड्ने काम मात्र गर्दैन, एकअर्काको आनीवानी बुझ्ने मौका पनि दिन्छ । यहि बेला हो, पार्टनरको रुची, इच्छा, बानी सबैकु...

म्यानपावरले ठग्दा साउदीमा सत्र युवा अलपत्र

७ असार, उदयपुर । केही दिनअघि उदयपुर जिल्लाका करिब १७ जना युवा एक म्यान पावरबाट वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुर्याउने नाममा ठगीमा परेर अहिले साउदी अलपत्र परेका छन् । काठमाडौंको सिनामङ्गलमा रहेको साउनलाइन्स रिक्रुटमेन्ट सर्भिस मेनपावरको उपशाखा उदयपुरको गाईघाटबाट यहाँका मेनपावर सञ्चालक नेत्र लिम्बू र रेश्मा ल...

कोरियन भाषा परीक्षाको रिजल्ट भोलि नआउने, छुटेकाको पुनः परीक्षा तोकियो

१५ असार, काठमाडौं । भोलि शुक्रबार कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित नहुने भएको छ । सरकारले यसअघि असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका बनाएको थियो । तर, गत जेठ २७ र २८ गते भएको परीक्षामा सरकारकै लापरवाहीका कारण केही परीक्षार्थीले जाँच दिन नपाएपछि अब साउन ११ गते नतिजा आउने गरी नयाँ तालिका बनाइएको छ । एसियन इन...

५० मिनेटमा यी ३ परौँठा खानुस्, लाख पुरस्कार र जिन्दगीभर सित्तैमा परौँठा पाउनुस्

भारतको हरियाणास्थित रोहतकमा रोहतक दिल्ली बाइपासमा अवस्थित एउटा परौँठा पसल छ । तपस्या परौँठा जंक्सन नामक उक्त परौँठा भोजनालयमा गएर परौँठा खाँदा पैसा तिर्नुपर्ने होइन की उल्टै पैसा कमाइन्छ र जिन्दगीभर सित्तैमा खाने मौका पनि मिल्न सक्दछ । उक्त परौँठा भोजनालयमा गएर ५० मिनेटभित्रमा ३ ओठा परौँठा खान सक्नेलाई एक लाख भारुको...

मुस्लिम बहुल ६ देशका लागि ट्रम्पको यात्रा प्रतिबन्ध लागू

१६ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको विवादास्पद यात्रा प्रतिबन्ध शुक्रबारबाट कार्यान्वयनमा आएको छ । अब ६ मुस्लिम बाहुल्य राष्ट्रका नागरिकहरु तथा सबै शरणार्थीले अमेरिका प्रवेश गर्न निकै कठिन हुनेछ । यो प्रतिबन्ध इरान, लिबिया, सिरिया, सोमालिया, सुडान र यमनका नागरिकहरुमाथि लागू गरिएको हो । ...