एनप्याब्सनद्वारा “अनिवार्य तथा निःशुल्क शिक्षा बिधेयक २०७५”को विरोध

५, अशोज । एन प्याब्सनले संघीय संसदबाट हालै पारित ‘अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ तत्काल संशोधन गर्न सरकार सँग माग गरेको छ । एनप्याब्सन काठमाडौंका अध्यक्ष बिष्णु पराजुलीको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत् प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाउन गएको ...

एनप्याब्सनले सुक्रवार शिक्षा विधेयकको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै

४ असोज, काठमाडौं । एनप्याब्सनले सरकारको अनिवार्य तथा निशुल्क शिक्षा विधेयक २०७५ को विरोध गरेको छ । नेशनल प्याब्सन काठमाडौंले एक विज्ञप्ती जारी गदै निशूल्क र अनिवार्य शिक्षा व्यवहारिक र सान्दर्भिक नभएको भन्दै संसोधनको  माग गरेको छ । एनप्याब्सन नगरकोषाध्यक्ष प्रेम कुमार भुजेलले विधेयकको विरोधमा शुक्रवार कठमाडौंका...

तीजको अवसरमा भिमेश्वर एकेडेमीमा भव्य कार्यक्रम, मंगलवार सांस्कृतिक कार्यक्रम हुँदै

२५ भदौ, काठमाडौं । काठमाडौंको काडाँघारी स्थित भिमेश्वर एकेडेमीले नेपाली महिलाहरुको महानपर्व तीजको अवसरमा दर खाने कार्यक्रम गरेको छ । एकेडेमीले सोमवार विधालयको प्रागणमा विधार्थी, अभिभावक, शिक्षकहरुलाई दर खुवाएको हो । कार्यक्रम महिलाहरुले एक आपसका दुखसुख साटासाट गर्नूको साथै रमाइलो समेत गरेका थिए । पछिल्लो समयमा व...

पशुपति क्षेत्रमा फोहर फाल्दै गरेका चालक कारवाही

काठमाडौँ । रातिको समयमा गाडीमा पशुपति क्षेत्रको जङ्गलमा फोहर फाल्दै गरेका चालक कारवाहीमा परेका छन् । आइतबार राति तिलगङगा–गुह्येश्वरी मार्गबाट बा२ख २६८८ नं ट्रकले विश्वसम्पदा सूचीमा सूचीकृत जङ्गल क्षेत्रमा फोहर फाल्न खोज्दा स्थानीय बासिन्दाले पक्राउ गरी महानगरीय प्रहरी वृत्त गौशालामा बुझाएका थिए । चालक सुदीप खड्का र सव...

तीजको अवसरमा एसडब्लुएमएनको जापानमा भव्य कार्यक्रम, नेपालमा शनिवार हुँदै

२० भदौं, काठमाडौं । हरितालिका तीजको अवसरमा जापानमा भब्य कार्यक्रम सम्पन्न भएको छ । समाजकल्याण गतिविधी नेपाल, जापान शाखाको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उपस्थित भएका महिलाहरुले दुखसुख साटासाट गदै दर खाएर रमाईलो गरेका थिए । जापानमा रहेका कलाकारहरु कुमार श्रेष्ठ र दिनेश गौतमले कार्यक्रम...

सात दिनमा ६ बलात्कार, अधिकांश आफन्तबाटै

काठमाडाैँ । एक साताभित्रै प्रदेश ५ मा आधा दर्जन बलात्कारका घटना सार्वजनिक भएका छन् । तीमध्ये तीन जना बालिका छन् । मंगलबार बाँकेको कोहलपुरमा पाँच वर्षीया बालिकामाथि काकाले बलात्कार गरेको मुद्दा प्रहरीकहाँ पुगेको खबर नसेलाउँदै शुक्रबार १३ वर्षीया बालिका आफ्नै हजुरबुवाबाट बलात्कृत भएकी छन् । कोहलपुर नगरपालिका–३ नि...

रष्ट्रिय लेखन प्रतियोगिताको उपाधी सिम्रन थिङ र कंचन अधिकारीलाई

९, काठमाडौं । रष्ट्रिय "लेखन प्रतियोगिता" को उपाधी सिम्रन थिङ र कन्चन अधिकारीले हात पारेकी छिन् । वाल विकास एनसीएमएयसले विभिन्न विधालयका विधार्थीहरु बीच गरेको लेखन प्रतियोगिताको उपाधी कपन स्थित प्रिन्सटन इंगलिस सेकेन्डऱीमा अध्ययनरत छात्रा सिम्रन थिङ र  तनहुँ स्थित सतिश वोडिङ स्किुलमा अध्ययनरत छात्रा कन्चन अधिकारीले जुन...

सांसद गणेश प्रसाद दुलालद्धारा व्हिल चियर वितरण

३ भदौ, काठमाडौं । लायन्स क्लव अफ काठमाडौं ग्याण्ड सेन्टिनियलले शान्तिनगर स्थित शुकुम्वासी वस्तीका असक्त शान्ती लामा र भगवती कार्कीको परिवारलाई व्हिल चियर वितरण गरेको छ । क्लवका अध्यक्ष सर्जुवावा श्रेष्ठ र ३ नम्वर प्रदेशका सांसद गणेश प्रसाद दुलालले शनिवार सयुक्त रुपमा व्हिल चियर हस्तान्तरण गर्नुभएको हो । मोती विन...

अब तीन दिनमै पासपोर्ट

काठमाडौं - सरकारले तीन दिन भित्रै राहदानी (पासपोर्ट) उपलब्ध गराउने भएको  छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५’ प्रस्तुत गर्दै सो कुराको जानकारी दिए । नागरिकलाई सहज रुपमा राहदानी उपलब्ध गराउने उद्देश्यका साथ सरकारले उक्त विधेयक प्रस्तुत गरेको मन्त्री ज्ञवालीक...

एनप्याब्सनले आफ्ना कार्यक्रमलाई सक्रिय बनाउदै लैजाने

२३,काठमाडौं । एनप्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीले आफ्ना कार्यक्रमलाई सक्रिय वनाउदै लैजाने भएको छ । एनप्याब्सनको पछिल्लो कार्यक्रम बारे समिक्षा गर्न सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । एनप्याब्सन नगर कमिटीका अध्यक्ष अमृत कुमार खड्काले गत वर्ष आफुहरुले विभिन्न कार्यक्रम गरेको र अगामी वर्ष पनि अन्तरविधालय विच ग...