दरबार हत्याकाण्ड भएको आज १८ वर्ष पूरा

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १८ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ शुक्रबार राति तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको १८ वर्ष पुगेको हो। नेपालको इतिहासमा यसलाई कहालीलाग्दो घटनाका रूपमा लिइन्छ। नियमित पारिवारिक जमघटका क्रममा तत्कालीन राजा वीरेन्द्रसहित राजपरिवारका १० जनाको हत्या भएको थियो। घटनामा रा...

मुलुककै जेठो वीर अस्पतालको सेवा विस्तार अन्योलमा

काठमाडौं । मुलुककै जेठो वीर अस्पतालको सेवा विस्तारका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटबाट ४० करोड रुपैयाँ विनियोजन गरेको छ । चार वर्षअघि प्रधानमन्त्री केपी ओलीले आफ्नै कार्यकालमा थालेको अस्पताल विस्तारको योजना बर्सेनि बजेटमा समेटिएको छ । तर, विस्तारको काम भने अहिलेसम्म सुरु भएको छैन । यो समाचार आजको नयाँ पत्रिकामा ...

मापदण्ड विपरीत भएपछि कार्यक्रममा पुगेर होटेल उद्घाटन नगरी फर्किए प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले एउटा विवादास्पद होटेलको उद्घाटन गर्न अस्वीकार गरेका छन् । साढे तीन तलाको मात्र नक्सा पास गरी ११ तला निर्माण गरिएको थाहा पाएपछि उनी उद्घाटन नगरी फर्किएका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । प्रधानमन्त्री ओली विभिन्न कार्यक्रममा सहभागी हुन शनिबार बिहान सवा १० बजे पोखरा वि...

प्रधानमन्त्री ओली दिल्ली जाँदै, समकक्षी मोदीको शपथग्रहण समारोहमा सहभागी हुने

काठमाडौं । भारतका समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ जाने भएका छन् । प्रधानमन्त्री ओली नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल आज दिउँसो १:३५ बजेको उडानबाट दिल्ली जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मोदीको शपथग्रहण बिहीबार साँझ ७ बजे भारतीय राष्ट्रपतिभवनमा हु...

स्वास्थ्य क्षेत्रलाई ६८ अर्ब ७८ करोड बजेट, आठ जटिल रोगको उपचारमा अनुदान वृद्धि

स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रको समग्र बजेट रु १२ अर्ब वृद्धि भएको छ । गत आर्थिक वर्षमा रु ५६ अर्ब ४१ करोड ९७ लाख बजेट रहेको थियो । आगामी आव २०७६/०७७ का लागि रु ६८ अर्ब ७८ करोड विनियोजन भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्को दुवै सदनमा आज पेश गर्नुभएको आगामी आव २०७६/०७७ बजेट वक्तव्यमा आधारभूत स्वास्थ्य...

विप्लव समूहको बन्दले जनजीवन प्रभावित, लामो दूरीका सवारी ठप्प

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको नेपाल बन्दले जनजीवन प्रभावित बनेको छ । बन्दको प्रभाव राजधानी काठमाडौंमा न्यून रहेपनि राजमार्ग र उपत्यकाबाहिर बढी प्रभाव परेको छ । यसअघिको बन्दमा उपत्यकामा सार्वजनिक यातायातका साधन सञ्चालन भए पनि आज निकै न्यूनमात्र सवारी चलेका छन्। ...

फाइल तस्बिर

सुर्खेतमा विप्लव कार्यकर्ताले यात्रु बस जलाए

सुर्खेत । नेत्रविक्रम चन्द 'विप्लव' समूहका कार्यकर्ताले पूर्वी सुर्खेतको गोचेखोलामा यात्रु बस जलाएका छन् । गुर्भाकोट नगरपालिका-१४ को गुमीबाट छिन्चु गइरहेको ना २ ख ७४४४ नम्बरको बसमा विप्लवका कार्यकर्ताले आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले बिहान साढे १ बजेक...

राजधानीमा बम आतंक : मृत्यु हुनेको संख्या चार पुग्यो, कहाँ-कहाँ भयो विष्फोट ?

काठमाडौं । राजधानी काठमाडौंको सुकेधारा र अनामगनरमा आइतबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । सुकेधारा विस्फोटमा घाइते भएका मध्ये थप एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि सुकेधारा विस्फोटमा दुई र अनामनगर विस्फोटमा एक जनाको मृत्यु भएको थियो । घाइते सात जनाको उपचार भइरहेको छ ...

फोक्सुण्डो तालको गहिराइ पुनःमापन गर्न विज्ञ टोली डोल्पामा

डोल्पा । नेपालकै गहिरो तालका रूपमा परिचित डोल्पाको फोक्सुण्डो तालको गहिराइ पुनःमापन गर्न मौसम विज्ञान विभागले विज्ञ टोली खटाएको छ । फोक्सुण्डो तालको गहिराइका विषयमा विवाद उत्पन्न भएपछि पुनःमापन गर्नका लागि विज्ञ टोली पुगेको हो । शे–फोक्सुन्डो गाउँपालिका–८ रिग्मो गाउँमा अवस्थित फोक्सुण्डोको गहिराइ नाप्न १० जनाको विज्...

नेपाली बजारमा भारतीय अखाद्य खानेतेलको बिगबिगी

बाँके । भारतीय तेल नेपाली बजारमा गैरकानूनीरूपमा बिक्री हुन थालेपछि गत वर्षदेखि सरकारले नै प्रतिबन्ध लगाएको हो । तर, नेपालगञ्ज भन्सार हुँदै अखाद्य भारतीय खानेतेल परीक्षण र जाँचविना भित्रिरहेको छ । भारतीय ब्राण्डका चक्र, तुलसी, जयभारत, सनलाइट, टेक्टर र बैलकोलु, सनमुन, फरट्युन, तड्कालगायतका गुणस्तरहीन खानेतेल खुलेआम ने...