११ वर्ष कैद र ७८ लाख बिगो दाबीसहित पूर्वआयुक्त पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पाठकविरुद्ध ११ वर्ष कैद र ७८ लाख बिगो दाबी गरी भ्रष्टाचार मुद्दा दायर गरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँडमा भएको अनियमितताबारे अख्...

अन्तर्राष्ट्रिय विमानस्थल तीन महिनासम्म दैनिक १० घन्टा बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ चैतदेखि तीन महिना दैनिक १० घन्टा बन्द हुने भएको छ । दैनिक २१ घन्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्गको पिच मर्मत गर्दा सञ्चालन अवधि १४ घन्टामा सीमित हुने समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । मर्मत गरिने अवधिभर विमानस्थल बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला ग...

हुम्लामा पुुन: हिमपात, एसइई परीक्षार्थी समस्यामा

हुम्ला । हुम्लामा चैतको दोस्रो साता पुनः हिमपात हुँदा एसइई परीक्षा दिने परीक्षार्थीलाई समस्या भएको छ । हुम्लामापुस, माघ, फागुनमा पनिलगातार हिमपात भएको थियो । हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या बनाउने भएको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्रध्यक्ष अमरबहादुर शाहीले बताए । हुम...

चाल्नाखेलमा बस दुर्घटना, २४ जना घाइते

काठमाडौं । मंगलबार बिहान चाल्नाखेलमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । पुरानो बसपार्कदेखि दक्षिणकाली रुटमा चल्ने ना३ख १४४४ नंको यात्रुवाहक बस बिहान ७ बजे चाल्नाखेलस्थित हात्तीवनमा दुर्घटना भएको हो। बस फर्पिङबाट पुरानो बसपार्क आउने क्रममा दुर्घटना भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपर...

काठमाडौंका भित्री सडकमा आजदेखि पाँच वटा ब्रुमर

काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबार (आज) पाँचवटा ब्रुमरको उदघाटन एकैसाथ गर्ने भएको छ । पाँचवटा ब्रुमरले टुँडिखेल र रत्नपार्क आसपासमा सफा गरेर उदघाटन गर्ने काठमाडौं महागरपालिकाले जनाएको छ। उदघाटन एकैसाथ मेयर विद्यासुन्दर शाक्यले गर्नेछन्। आजदेखि चक्रपथको भित्री सडकमा सो ब्रुमर चलाएर सडक सफा गरिनेछ । एकसाता अघि...

बन्द हुने अवस्थामा कान्ति बाल अस्पताल, स्वास्थ्यकर्मी र बजेट अभाव

देशकै एक मात्र केन्द्रीय बाल अस्पताल स्वास्थ्यकर्मी र बजेट अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । तीन सय १५ बेडको कान्ति बाल अस्पतालले पछिल्लो एक महिनामा ४६ बेड कटौती गरेको समाचार आजको नयाँ पत्रिका दैनिका छापिएको छ । कान्तिले आइसियू ६, इन्टरमिडियट (आइसियूमा लैजानुपूर्व बिरामी भर्ना गरिने बेड) १० र एक्स्ट्रा ३० गरी ४...

नियुक्ति बदरको माग गर्दै अन्सारीविरूद्ध सर्वोच्च अदालतमा रिट

मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीविरूद्ध नियु बदरको मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता अब्दुल सलामले अन्सारीविरुद्ध आइतबार सर्वोच्चमा रिट दायर गरेका हुन् । मुद्दाको अन्तिम टुंगो नलागेसम्म आयोगको अध्यक्षमा रहेर अन्सारीलाई कुनै पनि प्रकारको काम कारबाही नगर्न नगराउन अन्तरिम आदेशको माग समेत गरिएको छ...

निर्मला पन्त प्रकरणका अभियुक्त विष्ट धरौटीमा रिहा

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त प्रकरणका अभियुक्त तत्कालिन एसपी डिल्लीराज विष्ट धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश डा। राजेन्द्र कुमार आचार्यको आइतबारको इजलासले विष्टलाई साढे १० लाख धरौटी माग गरेको थियो । आजै ४ बजेसम्म बुझाउनुपर्ने सो धरौटी रकम बुझाएर विष्ट रिहा भएका हुन् । विष्टमाथि यात...

कांग्रेस नेता सिटौलाको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ । हेम्स अस्पतालले आज सिटौलाको स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा नेता सिटौलाको उपचारमा सुधार हुँदै आएको जनाएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा भाष्करराज पन्त र आइसियु इञ्चार्ज डा सबिन कोइरा...

बढी शुल्क असुल गर्ने मेडिकल कलेजमाथि कडा कार्वाही गर्ने सरकारको चेतावनी

काठमाडौं । सरकारले तोकिएको भन्दा बढी शुल्क असुल गर्ने मेडिकल कलेजमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ । शिक्षा सचिव खगराज बरालले तोकिएको भन्दा बढी शुल्क लिने गण्डकी मेडिकल कलेजलगायतका कुनै पनि कलेजको सम्बन्धन खारेज गर्नेलगायतका कडा कार्वाही गर्ने चेतावनी दिएका हुन् । आइतबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य सम...