निर्मला हत्या अनुसन्धानः सयभन्दा बढी ब्यक्तिसँग सोधपुछ, तर खुलेन अझै तथ्य

काठमाडाैँ । निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको नयाँ टोलीले अनुसन्धान थालेको दुई साता भएको छ। प्रहरीले निर्मलाको बलात्कार र हत्या कुन ठाउँमा भयो र हत्यामा कतिजना संलग्न थिए भन्नेबारे कुनै तथ्य फेला पार्न सकेको छैन। कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले आफूले अनुसन्धान क्रममा सयजना भन्दा बढीसँग सोधपुछ गरेको बताएका छ...

भारतसँगको निर्भरता हट्यो, नेपाल–चीनबीच पारवहन सम्झौता

काठमाडाैं – नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्रोटोकल’ले अन्तिम रुप पाएको छ । सम्झाैता अनुसार नेपालले अब चीनका बन्दरगाहबाट सामान आयात–निर्यात गर्न सक्ने छ । नेपालले अब तेस्रो मुलुकबाट चीन हुँदै नेपालमा वस्तु आयात गर्दा प्रयोग हुने त्यान्जिन, सेन्जेन, लियान्योन्गङ, झ्यान्यिङ लगायतका खुला सामुन्द्रिक र ल्यान्झाउ, ल्हा...

शिक्षक सेवा आयोगको परीक्षा केन्द्र निर्धारण (कुन जिल्लाको कहाँ सेन्टर ? )

काठमाडौं । आगामी असोज ११ , १२ र १३ गते हुने माध्यमिक, निम्नमाध्यमिक र प्राथमिक तहको खुल्ला प्रतिस्पर्धात्मक लिखित परीक्षाका लागि शिक्षक सेवा आयोगले परीक्षा केन्द्र तोकेको छ । फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाईने गरी ३४ जिल्लामा केन्द्र तय भएको आयोगले जनाएको छ । यसरी केन्द्र निर्धारण गर्दा तीनै तहको परीक्षाका लागि फ...

प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा खोसियो

काठमाडाै । २०६७ सालदेखि प्राथमिक तहका विद्यार्थीलाई दिइँदै आएको दिवाखाजा कार्यक्रम मन्त्रिपरिषदले कटौती गर्ने निर्णय गरेपछि १३ लाख बालबालिका प्रभावित हुने भएका छन् । २०५२ देखि चलिरहेको राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम डब्लुएफपी को सहयोगमा चलिरहेको शिक्षाका लागि खाद्य परियोजना पनि प्रभावित हुने भएको छ । यो कार्य...

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध चार उजुरी

काठमाडाैँ । प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध संसदीय सुनुवाइ समितिमा चार उजुरी दर्ता भएका छन्। समितिले १० दिनको समयसीमा तोकेर उजुरी आह्वान गरेको थियो। उक्त समयसीमा बुधबार सकिएको हो। सङ्घीय संसद् सचिवालयका अनुसार बुधबार साँझसम्म चारवटा उजुरी दर्ता भएकाे छ। सचिवालयले औपचारिक रुपमा उजुरी सार्वजनिक भने गर...

तीजको अवसरमा एसडब्लुएमएनको जापानमा भव्य कार्यक्रम, नेपालमा शनिवार हुँदै

२० भदौं, काठमाडौं । हरितालिका तीजको अवसरमा जापानमा भब्य कार्यक्रम सम्पन्न भएको छ । समाजकल्याण गतिविधी नेपाल, जापान शाखाको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उपस्थित भएका महिलाहरुले दुखसुख साटासाट गदै दर खाएर रमाईलो गरेका थिए । जापानमा रहेका कलाकारहरु कुमार श्रेष्ठ र दिनेश गौतमले कार्यक्रम...

एक महिनादेखि अवरुद्ध धुन्चे–रसुवागढी सडक खुल्यो

रसुवा । वर्षाका कारण अवरुद्ध नेपाल चीनबीच रसुवाखण्डको राजमार्ग आज अपराह्नबाट पूर्णरुपले सञ्चालनमा आएको छ । रसुवागढी नजिकको पहिरोमा पहरो फुटाली नयाँ ट्र्याक खोलिएपश्चात् मालवाहक सवारी साधन आवतजावत थालिएकोे हो ।  धुञ्चे नदी आसपासका दुई पहिरो क्षेत्रमा पनि नयाँ ट्र्याक खोली सोमबारबाट यातायात सञ्चालन गरिएको र रसुवाखण्डक...

‘स्मार्ट लाइसेन्स’ निजी क्षेत्रलाई छपाउन दिने तयारी

काठमाडाैँ । सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अब प्रदेश कार्यालयबाट नै पाइने भएको छ । यातायात व्यवस्था विभागले सातवटै प्रदेशबाट उक्त लाइसेन्स वितरण गर्ने तयारी बढाएको छ । विभागले एकद्वार प्रणालीबाट स्मार्ट कार्ड वितरण गर्ने प्रणाली बनाएर छपाइको काम समेत प्रदेश कार्यालयलाई दिने गरी कार्ययोजना बनाउन शुरु गरेको हो ...

अर्किड आइडल “डान्स प्रतियोगिता” को उपाधी पृष्पा कोइरालालाई

१७, काठमाडौं । अर्किड आइडल डान्स प्रतियोगिताको उपाधी पृष्पा कोइरालाले हात पारेकी छिन् । अर्किड प्यूपल सेकेन्डरी स्कुलको प्रागणमा शुक्रबार सम्पन्न फाइनल प्रतियोगितामा ८१ जना प्रतिस्पर्धीलाई उछिन्दै कोइरालाले प्रथम पुरस्कार हात पार्न सफल भएकी हुन् । त्यसैगरी, दृतीय पुरस्कार रोनिशा गोलेले जितेकी छिन् । तृतीय पुरस्क...

सात दिनमा ६ बलात्कार, अधिकांश आफन्तबाटै

काठमाडाैँ । एक साताभित्रै प्रदेश ५ मा आधा दर्जन बलात्कारका घटना सार्वजनिक भएका छन् । तीमध्ये तीन जना बालिका छन् । मंगलबार बाँकेको कोहलपुरमा पाँच वर्षीया बालिकामाथि काकाले बलात्कार गरेको मुद्दा प्रहरीकहाँ पुगेको खबर नसेलाउँदै शुक्रबार १३ वर्षीया बालिका आफ्नै हजुरबुवाबाट बलात्कृत भएकी छन् । कोहलपुर नगरपालिका–३ नि...