पाँच वर्षमा ४६ हजार ७ सय ९२ दुर्घटना, १० हजार २ सय ७८ को मृत्यु

काठमाडौं - सवारी दुर्घटनामा पछिल्ला पाँच वर्षमा देशभर १० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । सरकारी तथ्यांकअनुसार प्रत्येक वर्ष दुई हजार सर्वसाधारणको ज्यान दुर्घटनामै जाने गरेको छ । यो संख्या प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनेहरूको भन्दा झन्डै दुई गुणा धेरै हो । तथ्यांकअनुसार मुलुकभर प्राकृतिक विपत्तिबाट मात्रै प्...

निषेधित क्षेत्र घोषणा गर्ने काम तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अादेश

काठमाडौं । सर्वोच्च अदालतले माइतीघर लगायत उपत्यकाका अन्य क्षेत्रमा निषेधित क्षेत्र जारी गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालिन आदेश जारी गरेको छ। सर्वाेच्चले असार २९ गते दुवै पक्षलाई छलफलमा बोलाउँदै उक्त मितिसम्म सो निर्णय कार्यान्वयन नर्गन आदेश जारी गरेको हो। सर्वोच्चले माइतीघर मण्डलामा विरोध प्रर्...

चार नम्बर प्रदेशको नाम गण्डकी, राजधानी पोखरा

काठमाडौं । चार नम्बर प्रदेशको नाम गण्डकी राखिएको छ । प्रदेशसभाले प्रदेशको स्थायी राजधानी र नामबारे सुझाव दिन समिति नै गठन गरेको थियो । सोही समितिले प्रदेशको नाममा विकल्पको रुपमा तमुवान–मगरात, गण्डकी लगायत दिएको थियो । पोखरालाई प्रदेशको स्थायी राजधानी यसअघि नै तोकिएको छ । प्रदेशसभाले शुक्रबार दुई तिहाई बहुमतका आधारमा प...

मुस्ताङ दुर्घटना अपडेट – मृतकको संख्या १८ पुग्यो

मुस्ताङ । कालीगण्डकी करिडोर अन्तर्गतको भेना देखि झैतेसम्म ठेकेदार पेमा शेर्पाको कामदार लिएर बा २ क २२१९ नम्बरको टिपर काम भैरहेको स्थानमा जाने क्रममा दुर्घटना हुँदा हालसम्म मृत्यु हुने मृतकको संख्या १८ पुगेको छ । उक्त टिपर दुर्घटनामा परी १५ जनाको घटनास्थलमै मृत्यु भएको छ, भने सो दुर्घटनामा घाइते भएका १७ जना मध्ये थप ३ ...

नियुक्ति खारेजपछि बल्ल विवरण शुरु

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने निर्णयपछि मात्रै सरकारले खारेज हुने नियुक्तिहरुको विवरण संकलन गर्न थालेको छ । बुधबारको निर्णय नीतिगत मात्र भएको र निर्णय कार्यान्वयनका लागि विवरण संकलनको काम शुरु भइसकेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । ...

सार्वजनिक स्थानमा विरोध प्रदर्शनमा रोक लगाउनेविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । सार्वजनिक स्थानमा सभा, जुलुस वा प्रदर्शनमा रोक लगाउने काठमाडौँ जिल्ला सुरक्षा परिषद्को निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय र काठमाडौँ जिल्ला प्रशासन कार्यालयलाई विपक्षी बनाई आज दायर गरिएको ...

अब नेपालमा पनि घण्टामा आधारित श्रमप्रणाली

काठमाडौं । अब नेपालमा पनि घण्टामा आधारित श्रम प्रणाली लागू हुने भएको छ । यसका लागि सरकारले घण्टाको समेत ज्याला तोक्ने भएको छ । न्यूनतम ज्याला निर्धारण समितिले घण्टाको पारिश्रमिक तोक्न लागेको हो । नयाँ श्रम ऐनले पार्ट टाइम काम गर्ने श्रमिकलाई कानुनी दायरमा ल्याएको छ । यसलाई सम्बोधन गर्नुपर्ने भएकाले श्रम मन्त्रालयलाई ...

नारायणगढ मुग्लिन सडकखण्डमा खसेको पहिरो हटाएपछि बाटो खुल्यो

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेका दुई ठूला पहिरो हटाईएसंगै अवरुद्ध बनेकोको सडक संचालनमा आएको छ । आज अपरान्ह ४ः३५ बजेदेखी नारायणगढ–मुग्लिन सडक दुई तर्फी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यसअघि दिउँसो टोपेखोला र कालीखोलाको बीच भागमा फसेका सवारी साधनहरुलाई एकतर्फी बाटो खुलाई सुरक्षित स्थानमा...

डा गोविन्द केसी आइसियुमा

काठमाडौं । जुम्लामा अनसनरत डा गोविन्द केसीको अवस्था गम्भिर बन्दै गएको छ । स्वास्थ्य  गम्भिर भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले निषेधित क्षेत्र तोड्दै डा केसीलाई अस्पताल पुर्‍याएका छन् । डा केसीलाई प्रतिष्ठानको शिक्षण अस्पतालको आइसियुमा राखिएको छ । अनसन बसिरहेका डा केसी अर्धचेत भएपछि डाक्...

संघीय संसद्‍का काम सुस्त

काठमाडौं - संघीय संसद्‍का दुवै सभाको नियमावली पारित हुन महिनौं लाग्यो । कारण थियो, फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गरिनुहुन्न भन्ने प्रमुख प्रतिपक्षी कांग्रेस–राजपाको अडान र संसदीय समितिको संख्या घटाउनु हुन्न भन्ने सत्तापक्षको जिद्दी । धेरै रस्साकसीपछि दुवै पक्षले आ–आफ्ना अडानमा लचकता देखाए र नियमावली पा...