नारायणगढ–मुग्लिङ सडकमा फेरी पहिरो खस्यो

चितवन । नारायणगढ-मुग्लिङ सडकखण्डअन्तर्गत चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज बिहान अन्दाजी ५ः३० बजेतिर अन्दाजी ५० मिटरभन्दा लामो पहिरो खसेको छ । पहिरो पन्छाएर सडक खुलाउन समय लाग्ने प्रहरीको भनाइ रहेको छ । अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेको छ ।...

सिमिसो नेपालको मैतीदेवीमा अर्काे शाखा, ६सयमा सर्ट-पाइन्ट

१९, काठमाडौं ।  दक्षिण कोरियाको चर्चित बाण्ड सिमिसो नेपालले काठमाडौंको मैतीदेवीमा अर्काे शाखा संचालनमा ल्याएको छ । कम्पनीले ग्राहकको चाहाना अनुरुप मैतिदेवीमा सातौ शाखा संचालनमा ल्याएको हो । शाखाको मंगलवार नेकपाका नेतृ पम्फा भुसाल र सिमिसो नेपालका प्रमुखले सयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । सस्तो मुल्यमा गुणस्...

बाढीको वितण्डा शुरू, १० जनाको ज्यान गयो

काठमाडाैँ । अविरल बर्षाका कारण मुलुकभर गएको बाढी र पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने करोडौको भौतिक क्षती भएको बिवरण प्राप्त भएको छ । बाढी र पहिरोका कारण राजधानी जोडिने सडक अवरुद्ध भएका छन भने देशभरका मुख्य राजमार्ग अवरुद्ध हुंदा हजारौ यात्री बीच बाटोमा नै अलपत्र परेका छन । अबिरल बर्षाका कारण तराईका बिभिन्न क्षेत्...

सर्लाहीमा खोजमुलुक पत्रकारिता तालिम सम्पन्न

काठमाडौं १० । सर्लाहीको, हरिवनमा दुई दिने खोजमुलुक प्रत्रकारिता तालिम सम्पन्न भएको छ । बैदेशिक रोजगार प्रत्रकार समाजले २ नम्वर प्रदेश र सिन्धुली जिल्लामा कृयाशिल प्रत्रकारलाई समेटेर बैदेशिक रोजगार सम्वन्धी खोजमुलुक तालिम प्रदान गरेको हो । बैदेशिक रोजगार प्रवद्धन वोर्डको सहयोगमा संचालित तालिममा दुई नम्वर प्रदेश र...

नफेरिने भो कक्षा ११ र १२ को पाठ्यक्रम

काठमाडाैँ । यो बर्ष कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन नहुने भएको छ । राष्ट्रिय पाठ्यक्रम तथा मुल्याङकन परिषदको सोमबार बसेको बैठकले यो बर्ष नयाँ पाठ्यक्रम लागु नगर्ने निर्णय गरेको हो ।  निजी विद्यालय, पाठ्क्रम लागु नगर्ने निर्णय गरेको हो । निजी विद्यालय, पाठ्यपुस्तक प्रकाशक तथा वितरक, गणित समाजलगातका निकायले हचु...

गोलाप्रथाबाट आज ५९ सांसदको भाग्य परीक्षा !

काठमाडाैँ । सुन्दा अचम्म लाग्न सक्छ गोलाप्रथाबाट नै संसदको पद जान्छ भन्दा तर सत्य हो राष्ट्रिय सभाका ५९ सांसदको कार्याकालको विषयमा आज सोमबार गोलाप्रथाबाट निर्णय गरिने भएको छ । राष्ट्रिय सभामा रहेका ५९ सांसदमध्ये १९ जनाको २ बर्ष, बाँकी ४० मध्ये २० जनाको कार्यकाल ६ बर्षको हुनेछ । जुन प्रक्रियाबाट पद रिक्त हुन्छ त्य...

ठेकेदारमाथि कारबाही गर्ने वा नगर्ने भन्ने विवादमा गृह र भाैतिकमन्त्री

काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई कारवाही प्रक्रिया बढाएका बेला भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ त्यसको प्रतिवादमा उत्रिएका छन् । मन्त्री महासेठले आईतबार निर्माण व्यवसायीसमक्ष कुनै पनि व्यवसायीलाई पक्राउ पर्न नदिने प्रतिबद्धता मात्रै जनाएन, पक्राउ परेमा छुटाउने आशयको अभिब...

नेकपा दर्ता खारेजीको माग गर्दै सर्वोच्चमा रिट, के होला अब ?

काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेजीको माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । निर्वाचन आयोगले हचुवाको भरमा दर्ता गरेको भन्दै दर्ताको निर्णय खारेजीको माग गरेका हुन् । वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी अधिवक्ता इन्दु तुलाधरलगायत १२ जनाले कानुनी प्रक्रिया पुरा नगरी नेकपा निर्वाचन आयोगमा ...

प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम सिफारिस

काठमाडौँ । संवैधानिक परिषद्ले कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागी सिफारिश गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा मंगलबार बसेको निर्वाचनपछिको पहिलो परिषद् बैठकले जोशीको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । संवैधानिक परिषद्ले पराजुलीको नाम संसदीय सुनुवाइका ल...

यूएन पार्कमा गुन्डा अशोक लामामाथि गोली प्रहार

काठमाडौं । काठमाडौंको यूएन पार्कमा गुन्डा अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ । ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दामा प्रहरीको खोजी सूचीमा रहेका मोस्ट वान्टेड लामालाई पक्राउ गर्न अपराध महाशाखाको टोली पुगेको र प्रहरी टोलीमाथि जाइलागेपछि गोली चलाएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले एउटा पस्तोल र...