चीनले दुई नाकामा पुल बनाइदिने

काठमाडौं । चीनले नेपाल जोड्ने दुई प्रमुख नाका तातोपानी र रसुवागढीमा नयाँ मिनेटरी पुल बनाइदिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका एजेण्डा तय गर्ने क्रममा पुराना पुल भत्काएर नयाँ पुल बनाइदिने चिनियाँ प्रस्ताव आइतबार मन्त्रिपरिषद् बैठकले स्वीकार गरेको आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ।...

प्रधानमन्त्री भ्रमणबारे बेइजिङमा छलफल

चीन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मंगोलिया जाने क्रममा बेईजिङमा प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण तयारीबारे जानकारी लिएका छन् । मंगोलियामा आयोजित भुपरिवेष्टित मुलुकको थिंक ट्यांक सम्मेलनमा भाग लिन जाने क्रममा उनले बेइजिङस्थित दुतावासले गरेको भ्रमण तयारीबारे छलफल गरेका हुन् । उनले नेपाली दुतावासमा चिनिय...

जुम्लामा तारा एयरको जहाज दुर्घटना

जुम्ला । नेपालगन्जबाट जुम्लाका लागिका उडेको तारा एयरको ट्विनेटेर विमान शनिबार दिउँसो सवा ३ बजे अवतरणका क्रममा जुम्ला विमानस्थलमा दुर्घटना भएको छ । विमानस्थलको रनवेमा जहाजको चक्का पन्चर (फुटेर) दुर्घटना भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनु भयो । जहाजमा १६ जना यात्रु र २ जना चालक दलका सदस्यसह...

बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

काठमाडौं- पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । पाल्पाको तानसेन नगरपालिका–८ भालेबासमा पहिरो खस्दा बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि यो सडकखण्ड भएर आवत–जावत गर्ने यात्रु समस्यामा परेका छन् । विहीबार राति पानी परेसंगै खसेको पहिरो पन्छाउनका लागि डोजरसहित प्रहरी खटिएको ट्राफिक प्रहरीले ...

नेपाल आयल निगमका खड्काले दिए राजीनामा

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले राजीनामा दिनुभएको छ । खड्काले बिहिवार पत्रकार सम्मेलन गरेर पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । खड्काले आजै वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवमार्फत् मन्त्रिपररिषद्मा राजीनामा पेस गर्नुभएको थियो । पत्रकार सम्मेलनमा खड्काले देशीविदेशी तत्व लाग...

आरक्षण अब ८ क्लस्टरमा

काठमाडौं - सरकारले संघीय निजामती प्रशासनमा ८ क्लस्टरलाई ४५ प्रतिशत सिट आरक्षण गर्ने प्रस्ताव गरेको छ । यसअघि सरकारले ५ क्लस्टरलाई ४५ प्रतिशत सिटमा आरक्षण दिँदै आएको थियो । ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तहरूको व्यवस्था गर्न बनेको विधेयक’ मा संघीय निजामती प्रशासनलाई अझ बढी समावेशी बनाउन सरकारले मुस्लिम,...

सम्झौताअनुसार काम नगर्नेलाई जो सुकै ठेकदारलाई पनि कारबाही गर्छु– गृहमन्त्री

काठमाडाैं ।  गृहमन्त्री रामबहादुर थापा बादलले समयमै काम गर्न नगर्ने सबै ठेकेदारहरुलाई कार्वाही गर्ने चेतावनी दिएका छन् । गृहमन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पूरा भएको अवसरमा पत्रकार सम्मेलन आयोजना गरेर मन्त्री थापाले यस्तो बताएका हुन् । गृहमन्त्री थापाले भने, ‘सम्झौताअनुसार काम नगर्नेलाई जो सुकैको घरधनीला...

मुल्यवृद्धि खारेज गर्न माग गर्दै नेविसंघले ओलीको पुत्ला जलाउने

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज गर्नुपर्ने माग राख्दै नेपाल बिद्यार्थी संघले थप आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज गर्नुपर्ने माग सहित जिल्ला प्रशासन काठमाडौ बाहिर धर्ना दिदै नेविसंघले थप आन्दोलनका कार्यक्रमको घोषणा गरेको हो । यसअघि ज्ञापनपत्र बुझ...

चीनको अनुदानमै केरुङ-काठमाडौं रेल

काठमाडाैं ।  नेकपाका नेता एवं परराष्ट्र मामिलाका जानकार डा. राजन भट्टराईले केरुङबाट काठमाडौंसम्म ल्याउने भनिएको रेल चिनियाँ अनुदानमै बनाउने गरी छलफल भईसकेको बताएका छन् । मंगलबार रिपोटर्स क्लव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको पुर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रमममा बोल्दै भट्टराईले रेलगर्मा बना...

बाजुरा केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको भूकम्प

बाजुरा । बाजुरा र हुम्लाको सीमानामा केन्द्रविन्दु बनाएर आज विहान भूकम्प गएको छ । ४ दशमलव ९ रिक्टर स्केलको भूकम्प गएको  राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ७ बजेर १९ मिनेटमा बाजुरा केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ लगायतका जिल्लामा महसुस गरिएको थियो।   भूकम्पको धक्का महसुस गरिएक...