मलेसिया, १५ माघ । मलेसिया स्थित नेपाली दुतावासले कामदारको सचेतनाका लागि एक दिने कार्यक्रम सम्पन्न गरेको छ । दुतावासले धेरै नेपाली कामदार कार्यरत रहेको पेनांगमा एक दिने कार्यक्रम सम्पन्न गरेको हो । आइतबार गरिएको कार्यक्रम दुताबासका उपनियोग प्रमुख कुमार राज खरेलले कामदारले अपनाउनुपर्ने सावधानी, स्वास्थ्य सम्बन्धी...
