२५, काठमाडौं । "अर्किड आइडल गायन प्रतियोगिता- २०७५" को उपाधि रोनिशा गोलेले हात पारेकी छिन् । शुक्रबार काठमाडौंको मनोहरा स्थित अर्किड प्युपल स्कुलको प्रागणमा भएको फाइनल गायन प्रतियोगितामा ८२ जना प्रतिस्पर्धीलाई पछि पार्दै गोलेले हात पारेकी हुन् । त्यसैगरी, दितीय पुरस्कार सबिन पौडेल, तृतीय पुरस्कार लबिका कार्की र ...
