संविधान प्रतिकूल हुने विधेयक फिर्ता गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसले संसदमा दर्ता भएका केही विधेयकहरु फिर्ता लिन माग गरेको छ । सरकारले संविधानको प्रावधान, व्यवस्था तथा भावनाको प्रतिकूल हुनेगरी विधेयक दर्ता गरेको भन्दै त्यस्ता विधेयक फिर्ता लिन माग गरेको हो । काङ्ग्रेस संसदीय दलको आज बसेको बैठकले सरकारले संविधानको प्रतिकूल हुने गरी मन्त्रिप...

यस्तो छ कर्णाली सरकारको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सुर्खेत । कर्णाली प्रदेश सरकारको यही वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सोमबार सार्वजनिक गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले पत्रकार सम्मेलनमार्फत् सोमबार मन्त्रिपरिषद् बैठकले गरेका १० निर्णय सार्वजनिक गरेकी हुन् । बैठकले गरेका निर्णय परिपक्व बन...

भियतनामबाट प्रधानमन्त्री ओलीले गरे लुम्बिनी भ्रमण गर्न आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गरेका छन्। भियतनामको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको वैशाख दिवसका अवसरमा भियतनाम सरकार तथा राष्ट्रिय भियतनाम बौद्ध सङ्घले हा नाम प्रान्तमा आज आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् । गौतम बुद्धको जन...

बजेट अर्धनिन्द्रामा भएको मान्छेले हाई काड्दै लेखेको जस्तो : डा भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नवगठित समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता निर्माण गर्दा अर्थमन्त्री स्वयंले आफैमाथि न्याय नगरेको बताए । आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथि प्रतिनिधिसभाको आइतबारको बैठकमा भएको छलफलमा भट्टराईले अर्ध...

समायोजनमा गएका कर्मचारीको सेवा, सुविधा कटौती गरिँदैन : मन्त्री पण्डित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहको समायोजनमा गएका कर्मचारीको सेवा, सुविधा कटौती गर्ने पक्षमा सरकार नरहेको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बुधबार ‘संघीय निजामती सेवा ऐनलाई व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा उनले प्रदेश र स्थानीय तहको अ...

देशलाई स्वच्छ राजनीतिक दिशा दिन प्रतिबद्ध छौँ : पौडेल

सिन्धुली । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई सुधार गर्ने र देशलाई सही बाटामा हिँडाउन अहिले जागरण अभियान चलाइएको बताएका छन् । नेपाल प्रेस युनियन सिन्धुलीले बुधबार सिन्धुलीमाढीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका विवाद पूरै समाधान नभए पनि यसलाई सही बाटामा हिँडाउन सबै एक भएर लाग्ने बताए...

फोरम र नयाँ शक्ति एकीकरणः ‘समाजवादी पार्टी नेपाल’ घोषणा

काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकीकरण भई 'समाजवादी पार्टी नेपाल' घोषणा गरिएको छ । उपेन्द्र यादव नेतृत्वको फोरम र डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकीकरण भएको हो। अध्यक्ष यादव र डा भट्टराईले सोमबार आयोजित एक कार्यक्रममा पार्टी एकीकरण गर्ने समझदारीपत्र पढेर सुनाएका ...

ललिता निवास जग्गा प्रकरणमा दोषी ठहरिए सजाय भोग्न तयार छु : महासचिव पौडेल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले ललिता निवास जग्गा प्रकरणको यथार्थ छानबिनका लागि माग गरेका छन् । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाको आजको छलफलका क्रममा उनले ललिता निवास जग्गा प्रकर...

कांग्रेसले १३ वर्षदेखिका विद्यार्थीलाई प्रजातन्त्र र समाजवाद पढाउने

काठमाडौं । कांग्रेसले नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्ने भन्दै किशोरहरूबीच समाजवादको प्रशिक्षण लैजाने निर्णय गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । प्रमुख प्रतिपक्षी दलले १३ वर्ष उमेर पुगेका विद्यार्थीका लागि केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानबाट विशेष कार्यक्रम लैजान लागेको हो । ‘फरक–...

आफ्नै नाम राखेर चार स्वकीय कर्मचारीको तलब आफैँ बुझ्दै राष्ट्रिय सभा अध्यक्ष

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएका छन् । तिमिल्सिनाले दुई सवारीचालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको खुलेको हो । जब कि उनले संसद् सचिवालयबाट बेग्लै चालक प्रयोग गरिरहेका छन् । ‘अध्...