राष्ट्रपति भण्डारीले आज नीति तथा कार्यक्रम पेस गर्ने

काठमाडौं । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम रहेको छ । संघीय संसदको संयुक्त बैठक अपराह्न ४ बजे बोलाइएको छ। यो वर्ष बजेट पूर्वको छलफल अघि नै नीति तथा कार्यक्रम पेस हुन लागेको हो। नीति तथा कार्यक्...

देशको अवस्था देख्दा छाती पिटी रोऊँजस्तो लाग्छ : नेकपा नेता भुसाल

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य घनश्याम भुसालले देशको पछिल्लो अवस्था दयनीय भएको भन्दै छाती पिटी रुनेजस्तो भएको बताएका छन् । पार्टी र सरकारको नेतृत्वको कार्यशैलीप्रति असहमति राख्दै आएका भुसालले मुलुकको पछिल्लो हालत दयनीय भएको बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । ‘हामी सांगठनिक हिसाबले अकल्पनीय स्थि...

पार्टी एकता घोषणाको ११ महिनामा माधव नेपालको १० विदेश भ्रमण

काठमाडौं । चीन भ्रमणबाट फर्केको २४ घन्टा नबित्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सोमबार अमेरिका प्रस्थान गरे । यो उनको दोस्रो अमेरिका भ्रमण हो । पटक–पटक विदेश भ्रमणमा निस्केको भन्दै पार्टीभित्र नेपालबारे टीकाटिप्पणी हुने थालेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । ‘अहिले त उहाँ पारिवारिक कामका लागि अमेरिक...

नेकपा सचिवालय बैठकले दियो सरकारलाई यस्तो सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बालुवाटारमा बसेको सचिवालय बैठकले ‘समृद्ध नेपालः सुःखी नेपाली’को नारालाई व्यवहारमा अनुवाद हुनेगरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले सो सुझाव दिएको हो । आगामी २० वैशाख शुक्रबार नीति तथ...

मनमोहन अधिकारी नेपालको अग्लो कम्युनिस्ट नेता : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले मनमोहन अधिकारीलाई नेपालको अग्लो कम्युनिस्ट नेताको रुपमा चित्रण गरेका छन् । नेपालका सर्वाधिक लोकप्रिय प्रधानमन्त्री एवम् बाम तथा प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा मनमोहन अधिकारीको २० औं स्मृति दिवसको अवसर पारेर शुक्रबार काठमाडौ...

मनमोहन अधिकारीको आज २० औं स्मृति दिवस

काठमाडौ‌ं । नेपाली कम्युनिष्ट आन्दोलनका नेता एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको आज २० औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ। नेपाल कम्युनिष्ट पार्टी नेकपाले अधिकारीको स्मृतिमा कार्यक्रमको आयोजना गरको छ। २०५१ को मध्यावधि निर्वाचनपछि नौ महिनासम्म प्रधानमन्त्री भएका अधिकारी आफ्नो गाउँ आफै बनाउँ र वृद्धभत्...

राष्ट्रपतिको सम्मानमा आकाशसमेत खाली, नागरिकका उडान अस्तव्यस्त

काठमाडौं । राष्ट्रपतिको सवारीमा सडक मात्र होइन सम्मानका नाममा आकाशसमेत खाली गराउँदा दिनभरिको उडान र अवतरण अस्तव्यस्त हुन थालेका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाँदा आन्तरिक र अन्तर्राष्ट्रिय गरी करिब दुई सय उडान प्रभावित भए । यो समाचार नयाँ पत्रिका दैनिकमा छ । राष्ट्रपतिको सवारीका लागि विमानस...

नेकपामा एक सय ४७ जनासम्मको पोलिटब्युरो गठन हुने

काठमाडौं । जिल्ला एकीकरण टुंगिएलगत्तै सत्तारुढ नेकपाले पोलिटब्युरो तहको एकता अघि बढाएको छ । तीन प्रमुख नेता अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले सहमतिमा पोलिटब्युरो चयनको गृहकार्य अघि बढाएका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । केन्द्रीय कमिटीको एकतिहाइ रहने गरी पोलिटब...

झापा पुगेर देउवाले भने ‘प्रधानमन्त्रीले गृहमन्त्रीलाई नै विश्वास गर्दैनन्’

झापा । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीको कार्यशैलीको तीव्र आलोचना गरेका छन् । दमकमा पार्टीको क्षेत्रीय कार्यालय उद्घाटन गर्न आउने क्रममा सोमबार प्रेस युनियन झापाले चन्द्रगढी विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले प्रधानमन्त्रीको आलोचना गरेका हुन् । देउवाले वर्तमान सरकार अधिनायकवादतर्फ उ...

राष्ट्रपति भण्डारीको चीन भ्रमणमा निगमको जहाज चार्टर्ड, एक करोड ६५ लाख रुपैयाँ भाडा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज चार्टर्ड गरिने भएको छ । निगमको एयरबस ३२० जहाजमा राष्ट्रपति चीन जाने निश्चित भएको हो। यो एक सय ५८ सिटे जहाज हो। नयाँ पत्रिका दैनिकमा छापिएको समाचार अनुसार यही ११ वैशाखदेखि सुरु हुने भ्रमणका लागि जहाज पठाउने...