हावाहुरी पीडितको व्यवस्थापन गर्न गृहलाई निर्देशन, घाइतेको उपचार सरकारले गर्ने निर्णय

काठमाडौं । सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरी तथा चक्रपातमा परी घाइते हुने सबैको उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घाइतेको उद्धार र उपचारमा कुनै कमी कमजोरी हुन नदिने निर्णय गरेको छ। उक्त घटनामा परेर ...

हामी भिखारी होइनौँ : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भिखारी राष्ट्र नभएको तर यहाँ आएर विदेशीले लगानी गर्न सक्ने बताएका छन् । विदेशी लगानीकर्ताले यहाँ लगानी गरेर मुनाफा कमाउन सक्ने तर नेपालले भिख नमाग्ने उनले बताएका हुन्। झापाको दमकमा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।उनले भने, हामी...

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत २३ गते

काठमाडौँ । काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही चैत २३ गते शनिबार बस्ने भएको छ । काङ्ग्रेसले समसामयिक राजनीतिक परिस्थिति र भातृ संस्थाको अधिवेशनका विषयमा छलफलका लागि बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठक पार्टी कार्यालय सानेपामा बोलाइएको छ । काङ्ग्रेसले पार्टीको बैठकका लागि केन्द्रीय प...

नेपालमा जहाँ लगानी गर्यो, त्यहीँ नाफा : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जुन क्षेत्रमा लगानी गर्दा पनि उच्च प्रतिफल रहेको भन्दै लगानी गर्न विदेशी लगानीकर्तालाई आह्वान गरेका छन्। लगानी सम्मेलनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले ‘सुखी नेपाली समृद्ध नेपाल’ अभियानका लागि विदेशी लगानी आवश्यक रहेको बताए । उनले विदेशी लगानीको लागि उचित ...

सधैँ अरुसँग हात थाप्नुपर्ने कमजोर मुलुक कसैलाई पनि स्वीकार्य हुँदैन : मन्त्री पण्डित

भक्तपुर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सधैँ अरुसँग हात थाप्नुपर्ने कमजोर मुलुक कसैलाई पनि स्वीकार्य नहुने भन्दै देशले नयाँ पहिचान खोजिरहेको बताएका छन् । विहीबार मध्यपुरथिमि नगरपालिकाको २३औँ स्थापना दिवसको उद्घाटनमा उनले यस्तो बताएका हुन् । देशलाई आर्थिकरुपमा समेत मजबुद बनाउन राजनीतिक सद्...

विप्लव नेतृत्वको समूहलाई चैत भित्र नियन्त्रणमा लिइन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र महिना भित्र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको समूहलाई नियन्त्रणमा लिने दावी गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टीको नाममा विकास निर्माणको काममा अवरोध पुर्याउने, कम्युनिस्ट पार्टीको सरकारलाई असफल बनाउन कोस...

देशमा अशान्तिको श्रृंखला जारी राख्ने कल्पना नगरे हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आतंकित बनाउने जस्ता क्रियाकलाप राज्यले नियन्त्रण गर्ने बताएका छन् । चन्दा उठाउने, बम पड्काउने र धम्काउने जस्ता क्रियाकलाप लोकतन्त्र विपरीत रहेको बताउँदै लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध अब देशमा अशान्तिको श्रृंखला जारी राख्ने कल्पना नगर्न आग्रह गरे । आइतबार प्रतिनिधि...

विप्लव नेतृत्वको नेकपालाई हतियार बिसाएर वार्तामा आउन आह्वान

काठमाडौं । सरकारले हतियार बिसाएर वार्ताको टेबलमा आउन विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आह्वान गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले संवादका निम्ति सरकार तयार रहेको बताए ।   विप्लब समूह भनेर चिनिने नेकपालाई दबाउ...

मन्त्री महासेठ उपस्थित नभएपछि विकास समितिको बैठक स्थगित

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ अनुपस्थित भएपछि संघीय संसदको विकास तथा प्रविधि समितिको बैठक स्थगित भएको छ । सोमबार बहुबर्षीय आयोजनाको कामबारे जानकारी लिने उद्देश्यका साथ बोलाइएको विकास तथा प्रविधि समितिको बैठकमा उनी अनुपस्थित भएका हुन् । समितिको बैठकमा बहुवर्षीय आयोजनाका काम रोकिनुबा...

पार्टी विघटनको खतरा बढेको झलनाथ खनालको संकेत

काठमाडौं । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी विघटनको खतरा बढेको संकेत गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा छ । खनालले भने, 'हामीले पटक–पटक सचिवालय बैठक बोलाएर छलफल गर्नुपर्छ भन्दै आएका थियौँ । पछिल्लो छलफलमा प्रचण्ड कमरेड बाहिर जानुभन्दा पहिल्यै टुंग्याउने सहमतिसहित छलफल गरेका थियौँ । सचिवालय बैठक बोलाइहाल्ने, छलफ...