बैशाख ९ गते एकता हुँदैन– प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बैशाख ९ गते हुने भनिएको एकता तत्कालका लागि टरेकाे बताएका छन् । बुधबार बिहान भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले केही मुख्य विषय टुंग्याउन बाँकी रहेका कारण बैशाख ९ गते एकता घोषणा हुन नसक्ने  बताए । तर बैशाखभित्रै पार्टी एकता गर्ने गृहकार्य भइ...

बालुवाटारमा ओली–दाहाल वार्ता सुरु

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता शुरुभएको छ । दुई अध्यक्षबीच पार्टी एकतामा केन्द्रित वार्ता शुरुभएको हो । एमाले र माओवादी केन्द्रले कम्युनिष्ट पार्टी स्थापना दिवसको दिन बैशाख ९ गते एकता घोषणा गर्ने पूर्वप्रतिबद्धता सार...

पुर्वसांसदले लिए नियम मिचेरै पैसा !

काठमाडाैँ । अघिल्लो संसद्का सांसदहरुले ऐनविपरीत ४ करोड ९१ लाख ११ हजार रुपैयाँ लिएको पाईएको छ ।  संघीय ससद्का पदाधिकारी तथा सदस्यको पारीश्रमिक र सुविधासम्बन्धी ऐन लागु हुनु अगावै पुर्ववर्ती संसद्का सांसदहरुले बढाएर सुुविधा लिएका हुन् । महालेखा परीक्षकको कार्यालयले विहीबार सार्वजनिक गरेको आर्थिक बर्ष २०७३, ७४ को वार्ष...

ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित !

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी केन्द्र सशंकित बनेको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीको कार्यशैली एकलौटी रहेको भन्दै सशंकित बनेको माओवादी दुई पार्टी एकीकरणबारे पर्ख हेर को रणनीति अख्तियार गर्न लागेको छ । एमाले अध्यक्ष एवंम प्रधानमन्त्री ओलीले जुन शैलीमा पार्ट...

प्रधानमन्त्रीको कार्यशैलीप्रति माओवादी मन्त्री असन्तुष्ट

काठमाडाैँ । प्रधानमन्त्रीले आफ्ना मन्त्रालयहरूमा अनौपचारिक हस्तक्षेप बढाउन थालेको भन्दै माओवादी मन्त्रीहरूले पार्टी नेतृत्वसमक्ष असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले पछिल्लो सचिव सरुवालगायत निर्णय एकलौटी गरेको भन्दै असन्तुष्टि जनाएका हुन् । यस विषयमा प्रधानमन्त्रीसँग कुरा गर्न उनीहरूले अध्यक्ष पुष्पकमल दाहालको ध्यान...

दिल्ली भ्रमण : के भयो प्रगति ?

काठमाडाैँ । बर्षोदेखि चर्चा र वार्ताको प्रथमिकतामा रहको मुल विषयमाथि प्रगति समीक्षा, प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा सन् १९५० को सन्धि पुनरावलोकनको विषयमा छलफल हुने अपेक्षा थियो । नेपाल र भारतबीच रहेका कुटनीतिक प्रश्नको सम्बोधन गर्न दुवै देशका तर्फबाट गठन गरिएको प्रबुद्ध ब्यक्ति समुह ईपिजि मा पनि पुनरावलोकनको ...

३ दिने राजकिय भ्रमणका क्रममा प्रधानमन्त्री अाेली दिल्ली प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको विमानबाट भारतको दिल्ली प्रस्थान गरेका उनलाइ विमानस्थलमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा लगायतले स्वागत गरेका थिए। ३ दिने राजकिय भ्रमणका क्रममा दिल्ली प्रस्थान गरेका प्रधानमन्त्री ओलीको भारतका समकक्षी...

यस्ताे छ दिल्ली भ्रमणमा प्रधानमन्त्री अाेलीले विताउने ३ दिनकाे कार्यतालिका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि तीन दिने भारत भ्रमणमा निस्किएका छन्। ५४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री आज बिहान ९ बजे भारत भ्रमणमा गएका हुन्। भ्रमण टोलीमा पत्नी राधिका शाक्य, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र परराष्ट्रमन...

सांसदको पदावधि गोलाप्रथाबाट तोकिँदै

काठमाडौं - राष्ट्रिय सभाका सांसदको पदावधिको टुंगो आगामी अधिवेशनमा गोलाप्रथाबाट लगाइने भएको छ । गोलाप्रथा गर्न संसद् सचिवालयले समिति गठन गरेर कार्यविधि तयार गर्दै छ । संविधानमै राष्ट्रिय सभा सदस्यको पदावधि गोलाप्रथाबाट टुंगो लगाउने व्यवस्था छ । संसद् सचिवालयका सचिव वीरेन्द्रबहादुर कार्कीको संयोजकत्वमा सात सदस्यीय समित...

एमाले–माओवादी एकता कार्यदलले बुझायो राजनीतिक प्रतिवेदन

काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताका लागि गठन गरिएको समितिले वैशाख ९ गते पार्टी एकताको घोषणा गर्न सुुझाव दिएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा मगलबार बसेको पार्टी एकता संयोजन समितिको बैठकमा अन्तरिम विधान र सांगठनिक संरचनाकाका विषयमा सुुझाव दिन गठित छुट्टाछुट्टै समितिले प्रतिवेदन बुझाउँदै अप्रिल...