प्रधानमन्त्री निर्वाचित भएपछि पहिलोपटक संसदमा ओलीको विषेश सम्बोधन लाइभ

काठमाडौँ । प्रतिनिधिसभा र राष्ट्रियसभाको चालु अधिवेशन आजदेखि अन्त्य हुँदैछ । फागुन २१ गतेदेखि शुरु भएको संघीय संसदको चालु अधिवेशन अन्त्य हुने दिन प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २३ गतेदेखि हुन लागेको आफ्नो आसन्न भारत भ्रमण र सरकारको प्राथमिकताका विषयमा सदनलाई जानकारी गराउन लागेका छन् । हेर्नुस् प्रधानमन्त्री निर्वा...

एमाले–माओवादी एकता कार्यदलसहितको संयोजन समितिको बैठक आज

काठमाडौँ । नेकपा एमाले र नेकपा मओवादी केन्द्रको पार्टी एकताले नयाँ मोड लिने भएको छ । पाटी एकता लागि गठित संयोजन समितिको बैठक आज बोलाइएकोे छ । दुबै कार्यदलसहितको पार्टी एकता संयोजन समितिमा प्रतिवेदन हस्तान्तरण हुने एमाले प्रचार विभागका सचिव विष्णु रिजालले जानकारी दिए । रिजालका अनुसार दिउँसो ४ बजेका लागि प्रधानमन्त्री न...

संसद्को पहिलो अधिवेशन आजै अन्त्य: राष्ट्रपति कार्यालयलाई थाहा छैन

काठमाडौं - संघीय संसद्अन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै छन् । प्रधानमन्त्रीको सम्बोधनलगत्तै आजै संघीय संसद्को पहिलो अधिवेशन अन्त्य हुने सम्भावना रहेको सचिवालय स्रोतले जनाएको छ । सोमबारसम्म राष्ट्रपति कार्यालयलाई थाहा छैन सरकारब...

गृहमन्त्रीकै आडमा तस्करी: कसले गर्ने कारबाही ?

काठमाडाैं । जनप्रतिनिधिकै सक्रियतामा ललतिपुरको गोदावरी नगरपालिका ८ डुकुछापस्थित नदीको किनार कटान गरेर धमाधम बालुवा निकासी भइरहेको छ । उक्त वडाका वडाध्यक्ष सुकबहादुर लामा, स्थानीय दिनश लामा, सञ्जीव अधिकारीलगायतको टोलीले नदीको बहाब फर्काएर अवैध रुपमा बालुवा तसकरी गरिरहेको हो । उनीहरुले सञ्चालन गरिरहेको साइनिङ बालुवा वास...

विप्लवलाइ प्रधानमन्त्री अाेलीले भने– ‘अलि बढ्ता भो क्या ।’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राजनीतिक मजाक नगर्न नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई चेतावनी दिएका छन् । उनले भने– ‘केपी ओलीलाई वारेन्ट जारी अरे । कुन्नी कुन गाउँमा सात दिनभित्र हाजिर हुन आउनू’ शनिबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘म विप्लवलाई यसप्रकारका राजनीतिक...

प्रधानमन्त्रीको भ्रमणमा जम्बो टोली: पुरानै एजेन्डा दोहोरिने

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले २३ देखि २५ चैतसम्म भारतको राजकीय भ्रमण गर्ने औपचारिक टुंगो लागेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार भ्रमणको मिति सार्वजनिक गरेको हो । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा ओली तीनदिने भ्रमणमा जान लागेका हुन् । आजको नयाँ पत्रिकामा समाचार छ । भ्रमणका क्रममा भारतीय राष्ट्रपति रा...

प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने राजकीय भ्रमणका लागि चैत २३ गते भारत जाने भएका छन् ।  परराष्ट्र मन्त्रालयका अनुसार भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारत जान लागेका प्रधानमन्त्री ओलीको भ्रमण तीन दिनको हुनेछ। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री मो...

अझै मिलेन कांग्रेसको विवादः देउवा पक्षद्वारा अग्रिम महाधिवेशनको विरोध

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा पक्षीय सदस्यहरूले पार्टी अग्रिम महाधिवेशनमा जान नहुने भन्दै त्यसको विरोध गरेका छन् । संस्थापन इतर पक्षले संघीय संरचनाअनुसार रुपान्तरण हुने पार्टीको निकायलाई पूर्णता दिन अग्रिम महाधिवेशनको माग गरीरहेका बेला देउवा पक्षीय सदस्यहरुले भने विरोध जनाउँदै सभापति देउवाको बचाउ गरेका हुन...

एमाले–माओवादी एकताः जनयुद्धदेखि हँसिया–हथौडासम्मको विवाद

काठमाडौं । एमाले र माओवादी एकीकरणपछि बन्ने नेपाल कम्युनिस्ट पार्टीको विधान मस्यौदा तयार भएको छ । दुई अध्यक्षले आलोपालो प्रणालीबाट एकीकृत पार्टीको नेतृत्व सम्हाल्ने गरी २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी रहने विधान मस्यौदा तयार भएको हो । जनयुद्ध राख्ने कि नराख्ने ? विधान मस्यौदाको प्रस्तावनामा ‘जनआन्दोलन र जनक्रान्तिका उ...

संसदमा अब प्रधानमन्त्री र सांसदकाबीचमा प्रत्यक्ष प्रश्नाेत्तर

काठमाडौँ । नेपालको संसदीय इतिहासमै पहिलोपटक संसदमा सांसद र प्रधानमन्त्रीका बीचमा प्रत्यक्ष प्रश्नोत्तर हुने व्यवस्था संसद नियमावलीमा प्रस्ताव गरिएको छ । प्रस्तावित मस्यौदामा प्रत्येक महिनाको पहिलो र तेस्रो हप्ताको पहिलो बैठकमा सांसदहरुले जनतासँग प्रत्यक्ष जोडिएका विषयमा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने र तत्कालै प्रधानमन...