भृकुटीमण्डपमा, होलीको अवसरमा ५० प्रतिशत छुटमा जुत्ता, चप्पल

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी जुत्ता, चप्पल मेलामा होलीको अवसरमा ५० प्रतिशतसम्म छुट दिइने भएको छ । गत बिहीबारबाट शुरु भएको जुत्ता चप्पल मेलामा नेपाली हरुको रंगको चाड होलीका अवसरमा आयोजकले ५० प्रतिशतसम्म छुटको घोषणा गरेको हो । मेला संयोजक प्रमोद महतोले हामीले प्रदर्शनीमा ५ सय भन्दा बढी नया मोडेलका जुत्ता चप्प...

बैशाखबाट इ–पेमेण्ट लागू हुने

काठमाडौ । आगामी बैंशाख १ गतेबाट इ–पेमेन्ट लागू हुने भएको छ । अर्थमन्त्रीको रुपमा सपथ गरेलगतै अर्थ मन्त्रालयमा कार्यभार सम्हादै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बैशाख १ गतेबाट इ–पेमेन्ट लागू गर्ने प्रस्ताव सदर गर्ने निर्णय गर्नुभएको हो । अर्थमन्त्रीको यो निर्णयपछि अब अनलाइनबाटै सेवाग्राहीले भुक्तानी गर्न पाउनेछन् । म...

भृकुटीमण्डपको वृहत जुत्ता चप्पल मेलामा, उपभोक्ताको भिड

१२ फागुन, काठमाडौं :- काठमाडौंको भृकृटीमण्डपमा शुरु भएको वृहत जुत्ता, चप्पल मेलामा उपभोक्ताको भिड लागेको छ । नेपाल जुक्ता चप्पल उघोग व्यवसायी संघको आयोजनामा गत विहीवारबाट शुरु भएको मेलामा ग्राहकको भिड लागेको हो । "नेपाली वस्तु प्रयोग गरौ नेपाली उत्पादनमा गर्व गरौ" भन्ने मुल नारा दिएको मेलामा  ५ सय भन्दा वढी नयाँ...

व्यवसायीलार्इ प्रधानमन्त्री अाेलीकाे बचन कानूनी अड्चन हटाउँछु

काठमाडौँ, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणलगायत अन्य क्षेत्रमा भएका कानुनी जटिलतालाई खुकुलो पार्ने बताएका  छन् । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डलको बधाई ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कानुनी जटिलता सरलीकरण गरेर चुस्त र छरितो पारिने बताए । प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा सरका...

मन्त्रालय गाभिएपछि सचिवहरूलाई तनाव

काठमाडौ । सरकारले हाल रहेका ३० वटा मन्त्रालयको संख्या घटाएर १७ मा झारेपछि ती मन्त्रालयका सचिवहरू अन्योलमा परेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ- सरकारले गाभिएका मन्त्रालयमा परेका सचिवहरूको जिम्मेवारीबारे कुनै निर्णय गर्न नसक्दा एक दर्जन बढी मन्त्रालयका सचिव अन्योलमा परेका हुन् । बालुवाटारमा शुक्रबार बिहान बसेको मन्...

योजना अायाेगका उपाध्यक्ष वाग्लेको राजीनामा

काठमाडौँ, ६ फागुन । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेलाई विगतमा गरेका कामप्रति धन्यवाद दिँदै उहाँको राजीनामा स्वीकृत गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको आजको बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकले आयोगका उपाध्यक्ष वाग्लेलाई उहाँले सो पदमा रही गर...

विजुली बाल्ने तर पैसा नतिर्ने सयाैँकाे लाइन काटियाे

राजविराज, ४ फागुन । नेपाल बिद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले लामो समयदेखि बाँकी बक्यौता नबुझाउने ४८७ जना ग्राहकको विद्युत् लाइन काटेको छ । प्राधिकरणका प्रमुख चन्द्रनारायण साहका अनुसार  लामो समयदेखि बिद्युत् महसुल नतिरेका जिल्लाभरिका करिब साउनदेखि हालसम्म ४८७ जनाको लाइन काटिएको हाे । त्यस्तै, साउनदेखि हा...

अन्ततः सुमार्गीकाे बैकमा राेकिएकाे पैसा निकाल्ने बाटाे खुल्याे

काठमाडौँ, २३ माघ । सर्वोच्च अदालतले व्यवसायी अजेयराज सुमार्गीको नेपाल राष्ट्र बैंकले रोक्का गरेर राखेको करिब दुई अर्ब २५ करोड रूपैँया नराेक्न अन्तरिम अादेश जारी गरेकाे छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले बैंककाे रकम रोक्का गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि बैंकबाट रकम लिनका लागि बाटो खुल...

फेरी बढ्याे डिजेल, पेट्राेल र ग्याँसकाे मुल्य

काठमाडौँ, १८ माघ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको केही बेरअघि सम्पन्न बैठकले पेट्रोलमा  एक रूपैँया तथा डिजेल र मट्टितेलमा दुईका रूपैँयाका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । त्यसैगरी हवाई इन्धनको मूल्य  पाँच रूपैँयाले बढाइएको निगम...

गैरअावासिय नेपाली संघले १० अर्बकाे लगानी काेष स्थापना गर्ने

काठमाडौँ, १६ माघ । गैरआवासीय नेपाली संघ एनआरएनले नेपालको लगानी प्रवद्र्धनका लागि  १० अर्बको लगानी कोष स्थापना गर्ने भएको छ । एनआरएन र नेपाल आर्थिक पत्रकार समाज (सेजन) बीच आज भएको छलफलका क्रममा संघका अध्यक्ष भवन भट्टले भौतिक पूर्वाधारको विकास र लगानी प्रवद्र्धनका लागि कोष स्थापना र परिचालन गर्न लागिएको जानकारी दिएका ...