जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी सिधै जनकपुर अाउने भएका छन् । बैशाख २८ गते नेपाल अाउने माेदी काठमाडाैँभन्दा पहिला जनकपुर अाउने भएका हुन् । उनलाइ स्वागत गर्न प्रधानमन्त्री केपी अाेली समेत जनकपुर जाने कार्यक्रम तय भएकाे छ । माेदीकाे जनकपुर भ्रमण हुने भएपछि सुरक्षाअवस्था बुझ्न गृहमन्त्री रामबहादुर थापा ‘बा...
