सुर्खेत । प्रदेश ६ को आज बसेको चौथो संसद वैठकले यो प्रदेशको नामाकरण गरेको छ । सो बेठकले प्रदेश राजधानीसमेत तोकेको छ । बैठकमा नेकपा एमालेका सांसद तथा दलका नेता यामलाल कंडेलले संसदमा प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेत राखियोस् भनेर पेश गरेको प्रस्तावलाई सभामुख राजबहादुर शाहीले पारित भएको घोषणा गरेका हुन । कंडेलको ...
