चाबहिलमा खुल्यो सुबिधासम्पन्न डेण्टल

१ बैशाख । काठमाडौंको चावहिलमा अत्याधुनिक सुविधासम्पन्न ओम चावहिल डेण्टल संचालनमा आएको छ । डेण्टलको स्वास्थ्य मन्त्रालयका नाक, कान, घाटी तथा मुख स्वास्थ्य शाखाका प्रमुख डा.प्रकाश बुढाथोकीले आइतवार उद्घाटन गर्नुभएको हो । गरिब देखि धनीसम्मलाई लक्षित गरी संचालनमा आएको डेण्टलमा कस्तो सुविधा र सेवा हुनुपर्छ भन्ने दिन ...

सुरु भयो सर्पदंश ठाउँमा एम्बुलेन्स सेवा

२४ चैत, काठमाडौं । सर्पको प्रकोप मानिएको महोत्तरीको बर्दिवास नगरपालिका-३, मा शनिवारबाट एम्बुलेन्स सेवा संचालनमा आएको छ । गौरीबास काठमाडौं समाजको पहलमा संचालनमा आएको एम्बुलेन्स सेवाको राष्ट्रिय जनता पार्टीका अध्यक्ष शरद सिंह भण्डारीले उद्घाटन गर्नूभएको हो । उद्घाटन पछि बोल्दै राजपा अध्यक्ष भण्डारीले एम्बुलेन्स सेवा संचा...

तराईमा आज हर्षोल्लासपूर्वक होली मनाइँदै

जनकपुरधाम । तराई–मधेशमा बिहीबार समानता र निष्छलताको पर्व होली हर्षोल्लासपूर्वक मनाइँदैछ । भौगोलिक संरचना र मान्यताअनुरूप मधेशमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन मनाइने यो पर्वलाई हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । पूर्णिमाका दिन होलिका दहन गरी मनाइने भएकाले यसलाई...

आज फागु अर्थात् होली पर्व: हर्षोल्लासका साथ मनाइँदै

काठमाडौं । बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ फागु अर्थात् होली पर्व मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थाल...

श्रीपञ्चमीका दिन भीमेश्वर एकेडेमीमा भब्य कार्यक्रम

२७, काठमाडौं । काँडाघारी स्थित भिमेश्वर एकेडेमीले सरस्वती पुजाको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ । एकेडेमीले प्रत्येक वर्ष गर्दै आएको विविध सांस्कृतिक तथा सम्मान कार्यक्रमलाई यसबर्ष पनि निरन्तरता दिएको हो ।        एकेडेमीका प्रधानाध्यापक प्रेम खड्काले सरस्वती पुजाको दिन विद्यालयहरुको महत्वपूर्ण दिन भएकाले  ...

सरस्वती पूजाको अवसरमा अर्किड प्युपल स्कुलको बृहत कार्यक्रम

२८ काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा स्थित अर्किड प्युपल सकेण्डरी स्कुलले सरस्वती पुजाको अवसरमा आइतवार बृहत कार्यक्रम आयोजना गरेको छ । स्कुलले श्रीपञ्चमी अर्थात सरस्वती पुजाको अवसरमा एस.ई.ई विद्यार्थीलाई विदाइ तथा कर्मचारीलाई सम्मान लगायतका कार्यक्रम गरेको हो । कार्यक्रममा स्कुलका अध्यक्ष प्रेम कुमार भुजेलल...

एनप्याब्सनद्धारा दशैको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम

२१ असोज काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय बिद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौंले नेपालीहरुको महानपर्व बडादशै, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदन-प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा एनप्याब्सनका अध्यक्ष ऋतुराज रापकोटा, पूर्व अध्यक्ष कर्णबहादुर शाही,...

विवेकशील साझाको नुवाकोट-उपत्यका सम्पर्क मञ्चको संयोजकमा अधिकारी

१६ असोज, काठमाडौं । विवेकशील साझा पार्टीको नुवाकोट उपत्यका सम्पर्क मञ्चको संयोजकमा महेश अधिकारी चयन भएका छन् । गत शनिवार सम्पन्न नुवाकोटबाट काठमाडौंमा आई वसोवास गर्नेहरुको भेलाले अधिकारीलाई संयोजक चयन गरेको हो । त्यसैगरी, भेलाले सदस्यमा श्रीधर न्यौपाने, कृष्ण प्रसाद अधिकारी, जिवन थापा, अनिल वस्ती, अर्जुन सिग्देल, सरोज ...

सोमबार अभिभावक संघको ललितपुरमा एकदिने कार्यक्रम सम्पन्न

१५ असोज, काठमाडौं । ललितपुरको एकान्तकुना स्थित श्री महिन्द्र भृकुटी माध्यमिक बिद्यालयमा एक दिने जनचेतना तथा जीवनपयोगी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । अभिभावक संघ नेपालको आयोजनामा सोमवार एक दिने कार्यक्रम आयोजना गरिएको हो । विद्यार्थीलाई नैतिक शिक्षा, दैनिक व्यवहारमा आवश्यक पर्ने ज्ञानगुनका विषयमा जानकारी दिने ...

तेक्वान्दो संघद्वारा अमेरिकामा बस्दै आएका तीन नेपालीलाई सम्मान

१३ असोज, काठमाडौं । प्रदेश -३, नेपाल तेक्वान्दो संघले अमेरिकामा बसोबास गर्दै आउनु भएका तीन जना नेपालीलाई सम्मान गरेको छ । संघले गत शनिवार एक कार्यक्रमको आयोजना गरी हिमालय फाउन्डेसनका पूर्व अध्यक्ष यज्ञलाल श्रेष्ठ, क्यालिफोर्नियाका व्यवसायी तथा लायन्स नारायण सोनामी तथा क्यालिफोनियामा बसोवास गदै आउनुभएका बुद्ध महर्जनलाई ...