काँग्रेस नेता खुमबहादुर खड्काकाे निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ। भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारत रहेका नेता खड्काको आज साँझ निधन भएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेता खड्काको निधन भएको पुष्टि गरेका छन्। खड्का २०४८, ०५१ र ०५६ मा तीन पटक दाङबाट प्रतिनिधिसभाको सदस्य भएका थिए। पूर्व गृहमन्त्र...

राष्ट्रपतिद्वारा संघीय संसदकाे संयुक्त बैठकलाइ पहिलाेपटक सम्बाेधन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गरेकि छन् । निर्वाचनपछि पहिलाेपक दुवै सदनको पहिलो ऐतिहासिक बैठकलाई उनले सम्बोधन गरेकि हुन् । संसद् बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति बग्गीको कारगेडसहित आउँदा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभा...

प्रधानमन्त्री अाेलीले नयाँ वर्षमा देशवासीलाई राराबाट सम्बोधन गर्ने

काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट वैशाख १ गते देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । कर्णाली प्रदेशले आयोजना गर्ने ‘पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न अाेली रारा ताल जाने र सोही स्थानबाट देशवासीलाई सम्बोधन गर्ने भएका हुन् । नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट)को सातौ महाअधिवेशनको उद्घाटन ...

मन्त्री पण्डितबाट कार्यविधि स्वीकृत: करारमा कर्मचारी लिन पाउने

काठमाडौं - प्राविधिक कर्मचारीको अभावले समस्या झेलिरहेका स्थानीय तहलाई अब सहज हुने भएको छ । सरकारले स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापन सम्बन्धि कार्यविधि २०७४ (नमुना कार्यविधि) स्वीकृत गरेसँगै स्थानीय तहलाई करारमा जनशक्ति नियुक्त गर्ने बाटो खुलेको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले मंगलब...

शनिबारबाहेक वर्षमा १५ दिन मात्रै सार्वजनिक बिदा, कुन–कुन बिदा काटियो ? (सूचीसहित)

काठमाडाैं । सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दै छ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने निष्कर्षसहित सकारले बिदा कटौती गर्ने तयारी गरे...

राष्ट्रियसभामा ३ अध्यादेश पेश

काठमाडौँ । राष्ट्रियसभामा तीन वटा अध्यादेश पेश भएका छन् । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘राष्ट्रियसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७४’ पेश गरेका हुन् । उक्त अध्यादेश गत पुस १४ गते सरकारको सिफारिशमा राष्ट्रपतिले जारी गरेकि थिइन् । यस्तै कानून, न्याय तथा संसदीय मा...

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको पेन्सनपट्टा पनि विवादमा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको पेन्सनपट्टा बनाउने क्रममा समेत विवाद देखिएको छ । न्यायपरिषद्ले पराजुलीको अवकाश २०७४ साउन २१ मा भएको जनाउँदै गत फागुन ३० गते उनलाई अवकाशपत्र दिएको थियो । स्वयं पराजुलीले भने प्रधानन्यायाधीशकै हैसियतले चैत १ लाई कायम गर्न निर्देशन दिएपछि विवाद देखिएको हो । छिटो अवकाश हुने ...

उपसभामुखले दिइन् राजीनामा

काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफू संलग्न दल नेकपा (एमाले) पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । उपसभामुख तुम्बाहाङ्फेले आज संघीय संसद् भवनमा पत्रकार सम्मेलन गरी स्थापित संसदीय परम्परा बमोजिम पार्टी सदस्यबाट राजीनामा दिएको जानकारी गराउनुभएको हो । उहाँ यही चैत २ गते एमालेको त...

चार नम्बर प्रदेशकाे नाम र राजधानी ताेक्न समिति गठन

पोखरा । प्रदेश नं ४ को प्रदेशसभा बैठकले प्रदेशको राजधानी एवं नामाङ्कनका लागि समिति गठन गरेको छ । समितिमा धनञ्जय दवाडी, मीनप्रसाद गुरुङ, भगवतप्रकाश मल्ल, विन्दुकुमार थापा, दीपक कोइराला, चन्द्रबहादुर बुढा, कृष्ण थापा र हरिशरण आचार्य तथा प्रदेशसभाका सचिव पदेन सदस्य सचिव रहनेछन । समितिको कार्यावधि समितिले काम शुरु गर...

लायन्स क्लबको आयोजनामा महालक्ष्मी मन्दिरमा बृहत कार्यक्रम

११ चैत, काठमाडौं :-  ललितपुरको महालक्ष्मी मन्द्रिर परिसरमा आईतवार सरसफाई लगायतका कार्यक्रम गरिएको छ । लायन्स क्लव अफ काठमाडौ ग्रान्ड सेन्टिनियल लगायतका संघ-संस्थाको आयोजनामा मन्दिर परिसरमा सरसफाई, कुमारी पुजा, रक्तदान, कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा ग्रान्ड सेन्टिनियलका अध्यक्ष सर्जुवावा श्रेष्ठले मन...