काठमाडाैँ । फागुन २९ गते हुने राष्ट्रपतिको चुनावमा वर्तमान राष्ट्रपति विद्यादेवि भण्डारीलाई एमाले र माओवादीको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् । उनलाई माओवादी केन्द्रका तर्फबाट पूर्वसभामुख ओनसरी घर्ति र गृहमन्त्री रामबहादुर थापाले समर्थन गरेका हुन् । उम्मेदवारी दर्ता गराएपछि राष्ट्रपति भण्डारीले संविधान कार्यान्व...
