सन्दीप आज मुम्बईविरुद्ध खेल्दै

काठमाडौं । इन्डियन प्रिमियर लिगअन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछानेले आज मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका छन् । यो उनको आईपिएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ  ।  यसअघि ११ खेलसम्म दिल्ली डेयरडेभिल्सले नखेलाएपछि १२ औ खेलमा मात्रै उनले डेब्युु गर्ने मौका पाउनासाथै उनले जसरी...

सन्दीप लामिछाने आईसीसी विश्व ११ मा परे, वेस्ट इन्डिजविरूद्ध खेल्ने

काठमाडौं । क्रिक्रेटर सन्दीप लामिछाने विश्व ११ बाट लर्डसमा खेल्न छानिएका छन् । आईसीसीका अनुसार आईसीसी विश्व ११ र वेस्ट इन्डिजकाबीच विशेष सहयोग ट्वान्टी–२० खेल मे ३१ मा एतिहासिक इंग्ल्यान्डको लर्डस क्रिकेट मैदानमा हुदैंछ । गत वर्ष आएको हुरिकन इर्मा र मारिआ आँधिबेरीका कारण डोमिनिकाको विन्डसोर पार्क रंगशाला र अंगुइलाको ज...

बैंगलोरले पञ्जावलार्इ १० विकेटले हरायो

काठामाडौं । आईपीएलअन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले किङ्स इलेभन पञ्जाबलार्इ १० विकेटले पराजित गरेको छ। पञ्जाबले दिएको ८९ रनको लक्ष्य बैंगलोरले ८.१ ओभरमा बिनाक्षति भेट्टाएको हो । कप्तान विराट कोहली ४८ र पार्थिव पटेल ४० रन बनाएर नट आउट रहे। कोहलीले पाँचौ पटक एकै सिजनमा ५०० रन बनाए। यसभन्दा अघि टस हारेर पहिले ब्याटिङ...

माइकल क्लार्कले गरे सन्दिपको प्रशंशा

काठमाडाैँ । अाइपीएलमा डेव्यु गरेका नेपाली युवा स्पीनर सन्दिप लामिछानेले पहिलो खेलमै महत्वपुर्ण विकेट लिन सफल रहे । दिल्लीमा अावद्ध रहेका सन्दिपले पुरै ४ अोभर वलिङ गरे । उनले ४ अोभरमा जम्मा २५ रन खर्चिए । डेव्यु म्याचमै  विश्वकै उत्कृष्ट व्याट्सम्यानहरू विराट कोहली र एवी डेभिलियर्सलार्इ समेत वलिङ गरेका सन्दिपको वलमा ...

डेव्युमै सन्दिपले लिए विकेट

काठमाडौं ।  नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले आईपीएलको डेब्यू खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।  दिल्ली डियरडेभिल्समा आवद्ध उनले शनिबार रोयल च्योलेन्जर्स बैंग्लोरविरुद्ध डेब्यू गरेका थिए । दिल्ली बैंग्लोरसँग ५ विकेटले पराजित भए पनि सन्दीपको एक विकेट लिन सफल भए । पराजय व्यहोरेसँगै दिल्ली प्रतियोगिताको समूह चर...

अाइपीएलः मुम्बर्इ चाैथाे स्थानमा उक्लियो

भारत । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार बेलुका भएको खेलमा रोमाञ्चक नतिजा हात पार्दै मुम्बइ चाैथाे स्थानमा उक्लिएकाे छ । सुरुका तीन खेलमा हार बेहोरेको मुम्बई इन्डियन्सले बुधबार कोलाकाता नाइटराइडर्समाथि १०२ रनको शानदार जित दर्ता गर्यो । जितसँगै कोलकातालाई पछि पार्दै अंक तालिकाको चौथो स्थान बनाउन सफल...

अाइपीएलः राजस्थानले हरायो पञ्जावलार्इ

काठमाडौं ।  इन्डियन प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा राजस्थानले पञ्जावलाई १५ रनले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ५८ रन बनायो । राजस्थानका लागि जोस बटलरले ८२ रन बनाए भने सन्जु सामसनले २२ तथा बेन स्टोकले १४ र स्टुवार्ट विनीले ११ रनको योगदान गरे । बलिङतर्फ...

अाइपीएलः राजस्थानलार्इ हराउँदै पञ्जावको छैटाैँ जीत

भारत । आइपिएल क्रिकेटमा किंग्स इलावेन पञ्जावले छैटौं जित हात पारेको छ। पञ्जावले आइतबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको हो। जितसँगै पञ्जाव ९ खेलबाट १२ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। अंक तालिकाको पुछारमा रहेको राजस्थानको ९ खेलबाट ६ अंक छ। राजस्थानले दिएको १ सय ५३ रनको लक्ष्य...

एन्फा अध्यक्षमा कर्मा छिरिङ शेर्पा विजयी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको १६ औँ साधारणसभाबाट निर्वाचनमा शेर्पाले प्रत्यासी मणि कुँवरलाई ५१ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । शेर्पाले ६३ र कुँवरले १२ मत प्राप्त गरेका थिए । साधारणसभामा ७५ जिल्लाका प्रतिनिधिले भाग...

मनमोहन मेमोरियल क्रिकेटः प्रदेश ७ ले जित्यो उपाधि

काठमाडौँ । प्रदेश नम्बर ७ ले मनमोहन मेमोरियल अन्तर प्रदेश यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुधबार काठमाडौंमा भएको फाइनलमा २ नम्बर प्रदेशलाई २४ रनले हराउदै ७ नम्बर प्रदेश च्याम्पियन बनेको हो । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा ७ नम्बर प्रदेशले दिएको २ सय ९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको २...