साउदी अरेबिया बाट धुर्मुस -सुन्तली फाउण्डेसनलाई ५१ लाख सहयोग

८ मंसिर, काठमाडौं :- साउदी अरेवियामा रहेका नेपालीहरुले धुर्मुस-सुन्तली फाउण्डेसनलाई करिव ५१ लाख ६ हजार २ सय ६२ रूपयाँ सहयोग गरेका छन् । पारिवारिक समाज साउदी अरेवियाले गत साता फाउण्डेसनलाई सहयोग गर्ने उदेस्यले आयोजना गरेको कार्यक्रम लगायत बाट संकलित रकम सहयोग गरेका हुन् । समाजले आयोजना गरेको कार्यक्रमबाट ७२ हज...

अब घरमै बसी बसी जागिर

  ७ मंसिर, काठमाडौं :- तपाईंलाई रोजगारी चाहिएको छ ? वा तपाईंको कम्पनीलाई कर्मचारी चाहियो ? अब पत्रपत्रिकामा पैसा तिरेर विज्ञापन छपाउने दिन सकिएका छन् । अनलाइनमै रोजगारी खोज्ने र कर्मचारी खोज्ने सुविधा उपलब्ध भएको छ । यस्तो सुविधा उपलब्ध गराएको छ जव डेस्क नामक कम्पनीले । जव डेस्कले आफ्नो वेवसाइट आवर जव डेस...

मलेसियाको जन-उद्धार केन्द्रले उद्धार गरेका दुई नेपाली आईपुगे स्वदेश

६ मंसिर, काठमाडौं :- मलेसियाको पेनाङमा रहेको जनउद्धार केन्द्रले गम्भिर विरामी परेका दुई नेपालीलाई उद्धार गरी स्वदेश पठाएको छ । केन्द्रले ओखलढुंगाका विशाल तामाङ र नुवाकोटका मदन बहादुर राईलाई उद्धार गरी स्वदेश पठाएको हो । मंगलवार हिमालयन एयरलाइन्सबाट राती ९:३० बजे काठमाडौमा आईपुगेका नुवाकोटका राईले भने, नेपाल आईएला जस्तो...

पारिवारिक समाजले रियादमा कार्यक्रम गर्दै, मंसिर १३ गते धुर्मुस-सुन्तली जादै

१३ कार्तिक, काठमाडौँ : - रौतहटको सन्तपुर वस्ती निर्माणका लागि साउदी अरेवियामा विशेष कार्यक्रम हुने भएको छ । पारिवारिक समाज साउदी अरेविया र सिटी एक्सप्रेसको सयुक्त आयोजनामा अगामी मंशिर १४ गते रियाद स्थित गसर अल अरव हलमा कार्यक्रम हुन लागको हो ।     कार्यक्रममा चर्चित हास्य कलाकार धुर्मस - सुन्त...

साधारण : कामदारमैत्री, बौद्धिक व्यक्तित्व : धरम केसी

२ ४ असोज, काठमाडौं :-  आसन्न गैरआवसिय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदको नयाँ  नेतृत्वका लागि मध्यपुर्वको संयोजकमा धरम केसीले उमेदवारी दिने घोषणा गरेका छन् । लामो समयदेखि गैर आवसिय नेपाली संघ,एनसीसी, साउदी अरेवियामा सक्रिय केसीले मध्यपुर्वको संयोजक पदमा उमेद्वारको घोषणा गरेका हुन् । हाल एनआरएनए आईसिसी...

कामदारको हकहित :मध्यपुर्वका उमेद्वारका साझा एजेन्डा

  २४ असोज, काठमाडौं :- आसन्न गैरआवसिय नेपाली संघको आठौं अन्तराष्ट्रिय सम्मेलनमा मध्यपुर्वका उमेद्वारहरुले कामदारको हक हितका विषयलाई प्रमुख एजेन्डा बनाएका छन् ।   बैदेशिक रोजगार प्रत्रकार समाजले आज काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा एनआरएनए अन्तराष्ट्रिय सम्मेलनका सचिव पदका प्रत्याशी ...

मलेसियाको जन उद्धार केन्द्रले साहसी काम l जेलमा परेका ६ नेपालीलाई गर्यो उद्धार

  २५ भदौ, काठमाडौं । मलेसियामा गैरकानुनी रुपमा वसोवास गरी वन्दी जीवन विताएका ५ नेपाली विहीवार काठमाडौ आईपुगेका छन् । उनीहरु हिमालयन ऐयरलाईन्सबाट वेलुका ७ वजे काठमाडौ आईपुगेका हुन् । मलेसियामा लामो समय वन्दी जिवन विताएर फर्केका उनीहरुलाई पेनाङ स्थित जनउद्धार केन्द्रले उद्धार गरी नेपाल पठाइको हो । नेपाल फर...

रेमिट्यान्समा बढी निर्भर हुने राष्ट्रमा नेपाल विश्वमै पहिलो

४ जेठ काठमाडौं । नेपालबाट दैनिक १५ सयको हाराहारीमा युवाहरु कामको खोजिमा बिशिन्छन् । ठूलो संख्यामा युवा शक्ति पलायन भइरहँदा देशके अर्थतन्त्र नै रेमिट्यान्समा भर पर्न थालेको छ । हालै मात्रै संयुक्त राष्ट्रसंघले प्रकाशित गरेको एक रिपोर्टमा नेपाल रेमिट्यान्समा भर पर्ने राष्ट्रहरुको सूचीमा पहिलो स्थानमा देखिएको छ । सं...

म्यानपावरले ठग्दा साउदीमा सत्र युवा अलपत्र

७ असार, उदयपुर । केही दिनअघि उदयपुर जिल्लाका करिब १७ जना युवा एक म्यान पावरबाट वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुर्याउने नाममा ठगीमा परेर अहिले साउदी अलपत्र परेका छन् । काठमाडौंको सिनामङ्गलमा रहेको साउनलाइन्स रिक्रुटमेन्ट सर्भिस मेनपावरको उपशाखा उदयपुरको गाईघाटबाट यहाँका मेनपावर सञ्चालक नेत्र लिम्बू र रेश्मा ल...

कोरियन भाषा परीक्षाको रिजल्ट भोलि नआउने, छुटेकाको पुनः परीक्षा तोकियो

१५ असार, काठमाडौं । भोलि शुक्रबार कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित नहुने भएको छ । सरकारले यसअघि असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका बनाएको थियो । तर, गत जेठ २७ र २८ गते भएको परीक्षामा सरकारकै लापरवाहीका कारण केही परीक्षार्थीले जाँच दिन नपाएपछि अब साउन ११ गते नतिजा आउने गरी नयाँ तालिका बनाइएको छ । एसियन इन...