अन्याय, अत्याचारविरुद्ध आन्दोलनको तयारीमा लाग्न देउवाको निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको बताएका छन् । कांग्रेस सभापति देउवाले पत्रकार र शिक्षकलगायत सबैमाथि अन्याय, अत्याचार गर्ने ओली नेतृत्वको सरकारबाट जनतालाई मुक्ति दिने गरी आन्दोलनको तयारीमा लाग्न पार्टीमा आवद्ध नेपाल विद...

नेपाललाई मनाउन ओली-प्रचण्डबीच छलफल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपाललाई मनाउन एकता प्रक्रियाको मापदण्डबारे छलफल गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । नेपालसमेतको सहमतिमा पार्टी स्थापना दिवस ९ वैशाखभित्रै एकता टुंग्याउने गरी ओली र दाहालले मापदण्डमा के...

माधवकुमार नेपालको प्रस्तावमा ओली लचक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली साबिकको कमिटीबाट वरिष्ठताका आधारमा जिल्ला नेतृत्वको सूची टुंग्याउन लचक भएका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । वरिष्ठ नेता माधवकुमार नेपाल मापदण्डविना जिल्ला नेतृत्व टुंग्याउन नहुने अडानबाट पछि नहटेपछि ओली लचिलो बनेका हुन् । अध्यक्षद्वय ओली र प...

जनतालाई सपना बाँड्ने होइन, योजना अनुसार काम गर्नुपर्छ : मन्त्री पण्डित

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनप्रतिनिधिले जनताको भावनाअनुसार कार्य गर्नुपर्ने बताएका छन् । विराटनगर–६ बुद्धचौकस्थित मुस्लिम कम्युनिटी सेन्टरद्वारा निर्माण गर्न लागिएको मुसाफिर खाना (सामायिक भवन) को आज शिलान्याश गर्दै उनले जनतालाई सपना बाँड्ने होइन, योजना अनुसार कार्य गरेमा मात...

छोरा मेयर रहेको नगरपालिकालाई मन्त्रीको २४ करोड

काठमाडौं । शिक्षा स्वास्थ्यको बजेटलाई रकमान्तर गरेर प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर शाहले छोरा मेयर रहेको नगरपालिकालाई २४ करोड बटेट फुटकर योजनमा विनियोजन गरेका छन्। यो समाचार आजको कान्तिपुर दैनिकमा छ । आर्थिक वर्षको अन्त्यतिर कर्मचारी र व्यवस्थापन समस्या देखाउँदै मन्त्रीले शिक्षा र स्वास्थ्यमा खर्च गर्न व...

एकता प्रक्रिया प्याकेजमै टुंग्याउन चन्द्रागिरिमा ओली प्रचण्डको २३ घण्टा छलफल

काठमाडौं । करिब ११ महिनादेखि अल्झिएको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को एकता प्रक्रिया प्याकेजमै टुंग्याउन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गरेका छन् । चन्द्रागिरि हिल्स रिसोर्टमा भएको २३ घन्टा लामो आवासीय बैठकमा दुई अध्यक्षले यसअघि नै समझदारी भएको मोडलभित्रै रहेर जिल्लाहरूको भागबन्डासहित कार्यविभा...

पार्टी भित्र एकताको सन्देश कास्कीबाट फैलाउनुपर्छ : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसले पार्टी भित्र एकताको सन्देश कास्कीबाट फैलाउनुपर्ने बताएका छन् । शुक्रबार बिहान कांग्रेस निकट नेपाल महिलासंघ कास्कीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा...

चिकित्सकहरुको संविधान विरोधी मागमा सरकार घुँडा टेक्दैन : मन्त्री पण्डित

धनगढी । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले चिकित्सकहरुले प्रदेश र स्थानीय तहमा जाँदैन भन्नु संघीयता विरोधी काम भएको बताए । प्रेस क्लबले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पण्डितले संविधान विरोधी मागमा भइरहेको आन्दोलनमा सरकार वार्तामा नजाने बताए । ‘हामी समायोजनमा ज...

लोकप्रियता हासिल गर्न जनअपेक्षाअनुसार काम गर्नुपर्छ: नेता नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले कम्युनिष्ट सरकारप्रति जनताले ठूलो आशा र भरोसाका साथ दुई तिहाइ बहुमत दिएकाले जन इच्छाबमोजिम काम गर्नुपर्ने बताएका छन् । उनले जनताबीच लोकप्रियता हासिल गर्न वडादेखि केन्द्रसम्म सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए । चितवनको भण्डारामा आयोजित स्व...

मृतकका प्रति परिवारलाई पाँच–पाँच लाख दिने नेकपाको घोषणा

बारा । बारा– पर्सामा हावाहुरीबाट मृतकका परिवारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पाँच–पाँच लाख दिने घोषणा गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सो घोषणा गरेका हुन् । राहत सामग्री वितरण गर्न मंगलबार बाराको फेटा पुगेका प्रचण्डले सहयोग घोषणा गरेका हुन् ।‘हावाहुरीका कारण मृत्यु भएका परिवारका लागि पार्टी...