बैठकमै नबसी भत्ता खान्छन् सांसदहरु

काठमाडौं । सरकारद्धारा प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा अधिकांश सांसद बैठक भत्ताका लागि हाजिर गरेर बाहिरिने गरेका छन् । बिहीबरको संसद बैठकमा पनि यस्तै दृश्य देखियो । हाजिर गर्नेको संख्या बढी भए पनि २ दिनको छलफलमा धेरै जसो कुर्सी खाली देखिन्थ्यो । ख्याल रहोस्, हाजिर भएपछि सांसदहरुले सांसद भत्ता र यातायात स...

संसदमा देउवाले भने– नेपाली जनतालार्इ राष्ट्रवादको पाठ पढाउन आवश्यक छैन

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली जनतालाई राष्ट्रवादको पाठ पढाउन आवश्यक नरहेको बताउनुभएको छ । आगामी आर्थिक बर्षका लागि सरकारले पेश गरेको नीति तथा कार्यक्रमबारे संसदमा जारी छलफलमा भाग लिदै सभापति देउवाले हिमाल, पहाड वा मधेशका सबैले सीमा रक्षा गरेर बसेकाले उनिहरुलाई राष्ट्रवादको पाठ पढाउन आवश्य...

२ नम्बर प्रदेशका मुख्यमन्त्री राउतलार्इ अमेरिका जान अोली सरकारको रोक

काठमाडाैँ । संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको हो । मुख्यमन्त्री राउतलाई अमेरिका भमणमा जान अनुमति नदिने निर्णय गरेको हो । मुख्यमन्त्री राउतले जरल कन्भेक्सन अ...

प्रधानमन्त्रीको चीन भ्रमण यसै महिना

काठमाडौं । गत वर्षको अन्तिममा भारत भ्रमण गरेका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली यही महिना चीन भ्रमणमा निस्कने भएका छन् । शनिबार नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकमा आफ्नो उनले आफ्नो चीन भ्रमणको जानकारी दिएका हुन् । बैठकमा उनले भने, 'सन्तुलित छिमेक सम्बन्ध र राष्ट्रिय स्वाधिनत...

पार्टी एकतापछि वालुवाटारमा भव्य भोज, खर्च कस्ले व्यहोर्ने ?

काठमाडौं । एमालेसँग केन्द्रदेखि गाउँ, नगरसम्म करिब दुई अर्बको चलअचल सम्पत्ति छ । बल्खुमा नौ रोपनी एक आना जग्गा छ । त्यस्तै, पाँच अञ्चल र ६५ जिल्ला कमिटीका आफ्नै भवन छन् । माओवादी केन्द्रको चलअचल सम्पत्तिको यकिन तथ्यांक छैन । तैपनि, करिब एक अर्बको सम्पत्तिको अनुमान छ । पेरिसडाँडामा ६४ आना जग्गामा फैलिएको केन्द्रीय कार्...

एमालेको निर्णयः एकतापछि स्थायी समिति ४३ र केन्द्रीय समिति ४४१ हुने

काठमाडौं । नेकपा एमालेको स्थायी समिति बैठकले माअाेवादीसँगको पार्टी एकतापछि निर्माण हुने नयाँ पार्टीको केन्द्रीय समितिको खाका तयार गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठकले एकतापछि बन्ने नयाँ पार्टीको स्थायी समितिमा ४३ जना रहने निर्णय गरेको छ । एमालेको निर्णयअनुसार एमालेको तर्फबाट २५ जना  र माओवादी केन्द्रको तर्...

एमाले–माअाेवादी एकता भाेली नै गर्ने तयारी

काठमाडाैँ । एमाले र माअाेवादीका बीचमा मदन भण्डारीको २५ औं स्मृति दिवसको अवसर पारेर पार्टी एकता गर्ने अन्तिम तयारी गरेका छन् । केही नाटकीय घटनाक्रम विकसित भएन भने भोलि एमाले र माओवादीवीच पार्टी एकताको घोषणा हँदैछ । भोलि विहान ७ बजे मदन भण्डारीको शालिकमा दुवै पार्टीका नेताले माल्यापर्ण गर्ने, त्यसपछि पार्टी एकता संयोजन...

चुलिदैछ एमाले माओवादी मतभेद

काठमाडौं ।  सत्ता–सहयात्री दल एमाले–माओवादी केन्द्रबीच सरकार सञ्चालनका क्रममा मतभेद चुलिन थालेको छ । पार्टी एकता गर्ने अन्तिम तयारी भइरहेको नेताहरूले बताइरहँदा केही दिनयता सरकार सञ्चालनलाई लिएर दुवै पार्टीबीच मतभेद फराकिलो हुँदै गएको छ । यसले दुई पार्टीको एकता प्रक्रियामा समेत प्रभाव पार्न थालेको छ । सैद्धान्तिक–राजनी...

गगन थापाको संसदमा कडा प्रश्न– अोलीलार्इ महालम्पसारवादी किन नभन्ने ?

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं सांसद गगन थापाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारतीय सेना अाउँदा सरकार चुप लागेकाे भन्दै कडा अापत्ती जनाएका छन् । संसदको विशेष समयमा बोल्दै उनले भने, ‘प्रधानमन्त्री ओलीको पहिलो दिन सम्झें हिजो प्रधानमन्त्रीले धेरै कुरा लुकाएको जस्तो लाग्यो । कसैलाई सिंगडा बेच्न गएको कसैला...

संसदमा अाेलीले भने–भारतसँग हितविपरित कुनै सम्झाैता भएकाे छैन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा पुर्याएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीसँग आफूले राष्ट्रिय हितलाई कमजोर हुनेगरी कुनै पनि खालको समझदारी नगरेको पनि स्पष्ट पार्नु भयो । भारतीय प्रधानमन्त्री मोदीको नेपाल...