मोदी सवा १० बजे जनकपुरमा अाउने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज सवा १० बजे जनकपुर आइपुग्ने भएका छन् । मोदी पटनाबाट भारतीय वायुसेनाका हेलिकोप्टरबाट सीधै जनकपुर विमानस्थलमा अवतरण गर्ने तयारी छ । विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्ने छन् भने जानकी मन्दिरमा प्रधानमन्त्री अाेलीलसमेत ...

माअाेवादी संसदीय दलको नेतामा शर्मा नियुक्त

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभामा दलको नेतामा सांसद दीनानाथ शर्मालाई चयन गर्ने निर्णय गरेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकले संसदीय दलको विधान पनि पारित गरेको छ । बैठकमा बजेट अधिवेशनबारे सरकारमा सहभागी दलबीच समान धारणा बनाएर सोहीअनुरुप सरकारको नीति तथा कार्यक्रम ल्याइनुपर्नेबारे...

वेलायती सांसदले भेटे सभामुख

काठमाडौं, २५ बैशाख । सभामुख कृष्णबहादुर महरासँग बेलायतका सांसदहरुको टोलीले शिष्टाचार भेटवार्ता गरेको छ । ब्रिटिस ग्रुप अफ इन्टर पार्लियामेन्ट्री युनियन (बिजीआइपियू)का सदस्य तथा बेलायती सांसद नाइजेल इभान्स नेतृत्वको प्रतिनिधिमण्डलले आज सभामुख महरासँग भेटवार्ता गरेको हो । भेटमा सभामुख कृष्णबहादुर महराले नेपाल र बेलायतब...

संसदको बजेट अधिवेशन शुरू, ४ वटा अध्यादेश पेश

काठमाडाैँ । संघीय संसद्को दोस्रो अधिवेशन आइतबारबाट सुरु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबारबाट सुरु हुने गरी बैठक आव्हान गर्नुभएको हो । प्रतिनिधि सभा बैठककोे सुरुमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट अधिवेशन आव्हानसम्वन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । शहिदको सम्झन...

पाैडेल पक्षको बहिस्कारका बिच काँग्रेसमा पदाधिकारी चयन

काठमाडौं । नेपाली कांग्रेसले रिक्त रहेको पदाधिकारी चयन गरेको छ । नेता रामचन्द्र पाैडेलपक्षको विराेधका बाबजुत कांग्रेसको निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले विमलेन्द्र निधिलाई उपसभापति, पूर्णबहादुर खड्कालाई महामन्त्रीमा र डा प्रकाशशरण महतलाई सहमहामन्त्रीमा बहुमतले चयन गरेको हो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल प...

सचिवालय बैठकमा प्रचण्डको ब्रिफिङ– समान हैसियतमा एकता गर्न सहमति भइसकेकाे छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीबीच समान हैसियतमा पार्टी एकता गर्न दुबै दलबीच समझदारी भइसकेको बताएका छन् । बराबरी हैसियतमा एकता गर्नुपर्ने माओृवादी अडानमा एमाले सहमत नहुँदा एकतामा अन्योल बढेका बेला समान हैसियतमा एकता गर्न एमाले सहमत भएको बताएका हुन् । पार्टी कार्यालय...

पाैडेल, सिटाैला र देउवाकाे विवादका कारण काँग्रेस बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको निर्वाचित पदाधिकारीको आज बोलाइएको बैठक स्थगित भएको छ । बैठक आगामी वैशाख २१ गते दिउँसो २ बजे बस्ने गरी स्थगित भएको हो । काँग्रेसले आज बिहान ८ः३० बजेका लागि बोलाएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पाैडेल पक्षका नेताकाे बहिस्कारका कारण बस्न नसकेकाे हाे । बैठकबाट पदाधिकारी मनोनीत...

चुनावी हारकाे जिम्मा एमाले–माअाेवादीलाइ दिँदै सकियाे काँग्रेस बैठक

काठमाडाैँ । निक्कै रस्साकस्सीबीच १४ दिनसम्म चलेको कांग्रेस केन्द्रीय समिति बैठकले भदौ मसान्तभित्र महासमिति बैठक बोलाउने निर्णय गरेको छ । संस्थापन पक्षको असोज र पौडेल–सिटौला पक्षको १५ असारभित्र बैठक गर्नुपर्ने अडानका बीच भदौभित्रै महासमितिको बैठक गर्ने निर्णय भएको हो । महासमितिले केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्...

प्रदेश नम्बर ३ का सांसदका लागि पोशाक निर्धारण, सांसदका लागि लोगो समेत तयार

हेटौँडा । प्रदेश नम्बर ३ का सांसदका लागि पोशाक निर्धारण गरिएको छ । सभामुख सानुकुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सांसदका लागि पोशाक निर्धारण गर्ने निर्धारण गरेको हो । समितिले निर्धारण गरेको पोशाकअनुसार पुरुष सांसदका लागि कालो कोट , कालो जुत्ता, सेतो दौरा–सुरुवाल व्यवस्था गरिएको छ । त...

बैशाख १४ गते पार्टी एकताकाे मिति घाेषणा गर्ने प्रचण्डकाे भनाइ

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई पार्टी बीचको एकता घोषणा मिति आउँदो वैशाख १४ गते तय गरिने बताएका छन् । प्रेस सेन्टर चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले मे १ वा मे ५ मा पार्टी एकता घोषणा गर्ने कोशिश भइरहेको जानकारी दिए । दुई पार्टीका अध्यक्षकाे समयअभावका कारण एकतामा ढिलाइ भएको भन्दै भन...