प्रचण्डले कांग्रेसको कार्यक्रममा पुगेर गिरिजाको प्रशंसा गरेपछि…

काठमाडौंँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइराला सबै नेपालीको अभिभावक भएको बताएका छन्। बुधबार गिरिजाप्रसाद कोइराला मेमोरियल कलेजको पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले गिरिजाप्रसाद कोइराला काँग्रेस पार्टीको मात्र नभई राजनेताका रुपमा सबै नेपालीको अभिभावक रहेको बताए। आजको...

प्रदेश प्रमुखहरूलाइ प्रधानमन्त्री अाेलीले निर्देशन दिँदै भने– असफल हुने छुट छैन

काठमाडाैँ । प्रदेश मुख्यमन्त्री निर्वाचित भएपछि पहिलोपटक प्रधानमन्त्री ओलीले सबै प्रदेशका मुख्यमन्त्रीहरुलाई बोलाएर विकासका लागि प्रदेशहरुका बिचमा प्रतिस्पर्धा गर्न निर्देशन दिएका हुन् । ७ वटै प्रदेशका मुख्यमन्त्री र प्रदेश सचिवहरुलाई एकै ठाउँमा राखेर प्रधानमन्त्रीले ओलीले प्रदेश सञ्चालनमा देखिएका समस्याका विषयमा समेत ...

बुधबार प्रदेश प्रमुख र प्रदेश सचिवसँग प्रधानमन्त्रीले छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिवसहितलाई बुधबार काठमाडौं बोलाएका छन । प्रदेश सञ्चालनका लागि आवश्यक सहजीकरण गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सातै प्रदेशमा मुख्यमन्त्री र प्रमुख सचिवलाई काठमाडाैँ बाेलाएको हाे । केही दिनअघि केन्द्रका मन्त्री र मन्त्राल...

उपराष्ट्रपति पुनले लिए सपथ

काठमाडाैँ । नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शितल निबासमा सोमबार आयोजित बिशेष समारोहकाबिच राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति पुनलाई शपथ गराउनुभएको हो । सपथ समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कायम मुकायम प्रधानन्यायाधीश, मन्त...

मन्त्री र सचिवहरूलाइ प्रधानमन्त्रीको कडा निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार, अनियमितता र बहानाबाजीमा काम पन्छाउने कर्मचारीको प्रवृत्ति सरकारलाई स्वीकार नहुने चेतावनी दिएका छन् । प्रधानमन्त्री कार्यालयमा मन्त्रीहरु, मुख्य सचिव र सचिवहरुलाई विशेष निर्देशन दिँदै प्रधानमन्त्री ओलीले राज्यको काम गर्न नखोज्ने कसैलाई पनि आफूले छुट नदिने बताए । २०...

अाेलीले पाए विश्वासकाे मत, काँग्रसमात्रै प्रतिपक्षी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइ विश्वासको मत प्राप्त गर्नुभएको छ । संसदमा रहेको २ सय ७५ जनामध्ये आईतबार २ सय ६८ जना उपस्थित थिए । प्रधानमन्त्री ओलीले २ सय ८ मत पाउनुभएको हो । विपक्षमा ६० मत खसेको छ । समर्थनमा रहेका र विपक्षमा रहेका सांसदहरुले मतबिभाजका आधारमा मत जाहेर गरेका थिए । प्रधानमन्त्री ओली...

अाइतबार अाेलीले विश्वासको मत लिने, राजपा र फाेरमको समेत समर्थन

काठमाडौँ, २६ फागुन । राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय गरेका छन् । आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा आफूहरुले पक्षमा मतदान गर्ने पार्टीका अध्यक्ष मण्डलका एकजना सदस्यले जानकारी दिए । उनले संविधान संशोधनमा ...

माअाेवादी केन्द्रका नेता महरा सर्वसम्मत सभामुख चयन

काठमाडौं । माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सभामुखमा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । प्रतिनिधिसभाको शनिबार बसेको बैठकले सभामुख पदका लागि एकमात्र उम्मेदवार महरालाई सर्वसम्मत सभामुख चयन गरेको हो। नेकपा एमालेकाे प्रस्तावमा सभामुख निर्वाचित भएका महरालाइ प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका हैसियतले सभाको अध्यक्षता ग...

कृष्णबहादुर महरा निर्विरोध सभामुख, घाेषणा शनिबार

काठमाडौं। प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा निर्विरोध भएकाछन्। सभामुख पदका लागि आज भएको उम्मेदवारी मनोनयनमा उनको मात्र उम्मेदवारी परेपछि निर्विरोध हुनुभएको संघीय संसद् सचिवालयले जनाएको छ। यद्यपि उनी निर्वाचित भएको औपचारिक घोषणा भने शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा गरिनेछ। नेकपा...

एमाले माअोवादी पार्टी एकता बैशाख ९ गते

काठमाडाैं । एमाले र माओवादीले आगामी ९ वैशाख अर्थात् २२ अप्रिलमा पार्टी एकता घोषणा गर्ने गरी तयारीको काम अघि बढाएका छन् । एकीकृत पार्टीको अन्तरिम विधान र संगठनसम्बन्धी गृहकार्यका लागि गठित कार्यदलमा नेताहरूबीच कम्युनिस्ट पार्टी स्थापनाकै दिन पारेर एकता घोषणा गर्ने मोटामोटी समझदारी भएको हो । संस्थापक महासचिव पुष्पलालको अ...