रेशम चाैधरी पुर्पक्षका लागि जेल चलान

काठमाडौं । जिल्ला अदालत कैलालीले कर्तव्य ज्यान मुद्दामा थुनामा राख्ने आदेश दिए लगत्तै कैलाली क्षेत्र नम्बर १ का निर्वाचित सांसद रेशम चौधरीलाई जेल चलान गरिएको छ। न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलाशले चौधरीलाई थुनामा राख्ने आदेश दिएको हो। अभियोग दर्ता भएपछि फरार रहेका चौधरीले करिब २ वर्षपछि आइतबार बिहान जिल्ला अदालतम...

दाेस्राेपटक भयो मन्त्रिमण्डल विस्तार, ११ मन्त्रालय अझै खाली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि प्रधानमन्त्री ओलीले सोमबार दोस्रोपटक नेकपा एमाले र माओवादी केन्द्रबाट दुई–दुईजना सहभागी गराउदै मन्त्रीपरिषद् बिस्तार गर्नुभएको हो । एमालेबाट महासचिव ईश्वर पोखरेल–रक्षा र डा. युवराज खतिवडा–अर्थमन्त्री बन्नु...

फरार रेशम चाैधरीले गरे अात्मसमर्पण

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट पक्राउका लागि वारेन्ट जारी गरिएका कैलालीका निर्वाचित सांसद रेशम चौधरीले सपथको करिब एक साताअघि आज अदालतसमक्ष आत्मसमर्पण गरेका छन्। यसअघि सर्वोच्च अदालतबाट रिटमार्फत आदेश ल्याउँदै विजयी प्रमाणपत्र लिएर सपथमा उपस्थित हुने प्रयास गरे पनि असफल भएपछि चौधरीले आज जिल्ला अदालत ...

राष्ट्रियसभामा मनोनित तीन सदस्यको सपथ रोक्न सर्वोच्चका आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेका राष्ट्रियसभाका तीन सांसदलाई सपथ नगराउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलालाले यस्तो आदेश गरेको हो।शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले राष्ट्रियसभा सदस्यमा सिफारिस गरे...

भृकुटीमण्डपको वृहत जुत्ता चप्पल मेलामा, उपभोक्ताको भिड

१२ फागुन, काठमाडौं :- काठमाडौंको भृकृटीमण्डपमा शुरु भएको वृहत जुत्ता, चप्पल मेलामा उपभोक्ताको भिड लागेको छ । नेपाल जुक्ता चप्पल उघोग व्यवसायी संघको आयोजनामा गत विहीवारबाट शुरु भएको मेलामा ग्राहकको भिड लागेको हो । "नेपाली वस्तु प्रयोग गरौ नेपाली उत्पादनमा गर्व गरौ" भन्ने मुल नारा दिएको मेलामा  ५ सय भन्दा वढी नयाँ...

काँग्रेसले संघीय संसदीय दलको विधान टुङ्ग्यायो

काठमाडौँ, १२ फागुन । नेपाली काँग्रेसले संघीय संसदीय दलमा पेश भएको विधानलाई परिमार्जनसहित पारित गरेको छ । काँग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले नेता डा मीनेन्द्र रिजालले प्रस्तुत गर्नुभएको विधानको संशोधन प्रस्तावलाई पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाउन सिफारिस गर्ने निर्णय गरेको हो । परिमार्...

जिल्ला न्यायाधीशको खुला परीक्षामा सामेल सबै कानुन व्यवसायी फेल

काठमाडौ । न्यायिक इतिहासमा पहिलोपटक जिल्ला न्यायाधीशको खुला परीक्षामा सामेल भएका सबै कानुन व्यवसायी असफल भएका छन् । ३० न्यायाधीशका लागि भएको परीक्षामा माग भएको भन्दा आधामात्र परीक्षार्थी सफल भएका हुन् । आजको गोरखापत्रमा खबर छ- ३० पदका लागि चार सय २४ जनाले आवेदन दिएका थिए। तीमध्ये तीन सय ७३ परीक्षामा समोल भएका थिए । पह...

सरकारले थप्याे ३ मन्त्रालय, भागबण्डा मिलाउने अाेली सरकारकाे प्रयास

काठमाडौँ । मन्त्रीपरिषद बैठकले नेपाल सरकारको कार्य सम्पादन नियमावली संशोधन गरी केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित जम्मा १८ मन्त्रालय रहने निर्णय गरेको छ । यसअघि सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषदमा बुझाएको प्रस्तावमा प्रधानमन्त्री कार्यालयसहित १५ वटा मन्त्रालय हुने उल्लेख गरिएको थियो । सामा...

पर्यटन बोर्डका पूर्वसिइओ निरौलालाई ७ वर्ष कैदकाे फैसला

काठमाडौं- नेपाल पर्यटन बोर्डको भ्रष्टाचार प्रकरणमा विशेष अदालतले बोर्डका पूर्व प्रमुख कार्यकारी निर्देशक सुवास निरौला, लेखा शाखा प्रमुख अनिलकुमार दास र वर्ल्ड वाइड ट्राभलका महेन्द्र खनाललाई दोषी ठहर गरेको छ। दोषी ठहर गर्दै विशेष अदालतले निरौलालाई ७ वर्ष कैदसँगै ८० लाख ५१ हजार ३ सय बिगो र ५४ लाख ५९ हजार ७ सय जरिवाना, द...

डा. गोविन्द केसीले अाफ्नो नागरिकता सार्वजनिक गरे

काठमाडौं । डा. गोविन्द केसीले आफ्नो नागरिकता सार्वजनिक गरेका छन् । आफ्नो नागरिकता र शैक्षिक प्रमाणपत्रमा प्रश्न उठेपछि डा. केसीले बुधबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी आफ्नो नागरिकता सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा डा. केसीले आफूले सुरुमा लिएको नागरिकताको प्रमाणपत्र नेपाली कागजमा भएको र पट्टयाएर ...