बिश्व चर्चित सिमिसो नेपालको काठमाडौंको कमलादीमा छैठौं शाखा

८ पुष, काठमाडौं :- विश्व चर्चित सिमिसो नेपालको काठमाडौंको कमलादीमा छठौं शाखा संचालनमा आएको छ । शाखाको आईतवार एकिकृति नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले उद्घाट्न गर्नुभयो ।   उदघाटनपछि बोल्दै माओवादी केन्द्रका प्रवक्ता भुसालले युवा देखि बुद्धले मनपराएको सिमिसो नेपाल, कमलादी शाखाको सफलताको श...

ललितपुर मा.बि. मा, अभिभावक संघ र लायन्स कल्ब अफ काठमाडौं ग्रान्ड सेन्टिनियलको कार्यक्रम

५ पुष, ललितपुर :- ललितपुरको लगनखेल स्थित ललितपुर माध्यमिक विधालयमा एक दिने जिवनपयोगी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । लायन्स कल्व अफ काठमाडौं, ग्रान्ड सेन्टिनियल र अभिभावक संघ, नेपालको सयुक्त आयोजनामा वुधवार एक दिने कार्यक्रम सम्पन्न भएको हो ।   कार्यक्रममा राष्ट्रिय शिक्षा आयोगका सदस्य सुप्रभात भण्डारी...

काठमाडौं -३ मा नयाँ-शक्तिका उम्मेदवार उद्धव सुवेदी घरदैलोमा

१६ मंसिर, काठमाडौं :- आजभोली काठमाडौंको जोरपाटी क्षेत्रमा पुग्ने हो भने एक जना उम्मेदवार दैनिक जसो घरदैलो गरिरहेका भेटिन्छन्। उनी हुन्, त्यस क्षेत्रका नयाँ-शक्तिका उम्मेदवार उद्धव सुवेदी । हुनत, चुनावको मुखमा उम्मेदवारले घरदैलो गरेको देख्नु कुनै नौलो कुरा होइन । तर, सुवेदीको घरदैलो अलि फरक छ । उनी विहान जुरुक्क उठ्छन्,...

साउदी अरेबिया बाट धुर्मुस -सुन्तली फाउण्डेसनलाई ५१ लाख सहयोग

८ मंसिर, काठमाडौं :- साउदी अरेवियामा रहेका नेपालीहरुले धुर्मुस-सुन्तली फाउण्डेसनलाई करिव ५१ लाख ६ हजार २ सय ६२ रूपयाँ सहयोग गरेका छन् । पारिवारिक समाज साउदी अरेवियाले गत साता फाउण्डेसनलाई सहयोग गर्ने उदेस्यले आयोजना गरेको कार्यक्रम लगायत बाट संकलित रकम सहयोग गरेका हुन् । समाजले आयोजना गरेको कार्यक्रमबाट ७२ हज...

अब घरमै बसी बसी जागिर

  ७ मंसिर, काठमाडौं :- तपाईंलाई रोजगारी चाहिएको छ ? वा तपाईंको कम्पनीलाई कर्मचारी चाहियो ? अब पत्रपत्रिकामा पैसा तिरेर विज्ञापन छपाउने दिन सकिएका छन् । अनलाइनमै रोजगारी खोज्ने र कर्मचारी खोज्ने सुविधा उपलब्ध भएको छ । यस्तो सुविधा उपलब्ध गराएको छ जव डेस्क नामक कम्पनीले । जव डेस्कले आफ्नो वेवसाइट आवर जव डेस...

जनताले, राधिका र महेन्द्र भन्दा मलाई विश्वास गरे – तामाङ

७ मंसिर, काठमाडौं :- विवेकशील साझा पार्टीले यसपल्ट देशैभर बाट चुनाबमा कस्तो परिणाम ल्याउला भन्ने अहिले सबैको चासोको बिषय बनेको छ । सामाजिक सन्जाल देखि जताततै चर्चा रहेको विवेकशीलको नुवाकोट पनि मतदाताहरु त्यतिकै उत्सुक देखिन्छन्  । जिल्लामा संगठन र अन्य हिसाबले मजबुद रहेको बाम-गठवन्धन र कांग्रेसलाई टक्कर दिदै क्षेत्र न....

मलेसियाको जन-उद्धार केन्द्रले उद्धार गरेका दुई नेपाली आईपुगे स्वदेश

६ मंसिर, काठमाडौं :- मलेसियाको पेनाङमा रहेको जनउद्धार केन्द्रले गम्भिर विरामी परेका दुई नेपालीलाई उद्धार गरी स्वदेश पठाएको छ । केन्द्रले ओखलढुंगाका विशाल तामाङ र नुवाकोटका मदन बहादुर राईलाई उद्धार गरी स्वदेश पठाएको हो । मंगलवार हिमालयन एयरलाइन्सबाट राती ९:३० बजे काठमाडौमा आईपुगेका नुवाकोटका राईले भने, नेपाल आईएला जस्तो...

अमेरिकाको चर्चित फेशन ब्रान्ड “फरइभर ट्वान्टी वान” वौद्धमा

४ मंशिर, काठमाडौं : - विश्व चर्चित अमेरिकी ब्रान्ड "फर इभर ट्वान्टी वान" ले नेपालमा पनि सेवा शुरु गरेको छ । कम्पनीले काठमाडौंको वौद्ध स्थित फुलवारी कम्प्लेक्सबाट सेवा शुरु गरेको हो ।   नेपालमा पहिलो पटक सेवा शुरु भएको फर इभर ट्वान्टी वानको आईतवार कलाकार ओसिमा बानु र फर इभरका नेपाल प्रोमोटर टुकु कर्मा रोक...

काठमाडौं-४, मा शुसुप्त तर, ससक्त उम्मेदवार “मुस्कान पौडेल “

२९ कार्तिक, काठमाडौं  :- आसन्न प्रतिनिधी सभा प्रदेशसभा चुनावमा चर्चामा रहेको काठमाडौं क्षेत्र नं ४ मा मुस्कान पौडेल  ससक्त उमेद्वारको रुपमा देखा परेका छन् । त्यो क्षेत्रमा काग्रेशका यूवा नेता गगन थापा र बाम गठबन्धनबाट डा. राजन भटराईको उमेद्वारी छ ।     मुस्कान सेना नेपाल पार्टीको अध्यक्ष समेत रहे...

स्थानियको मन जित्दै, नुवाकोटमा विवेकशील साझाका उम्मेदवार “विमल तामाङ”

२८ कार्तिक, काठमाडौं :- विवेकशील साझा पार्टीको नुवाकोट क्षेत्र नं १, "क" को प्रदेशसभाका उम्मेदवार विमल तामाङले आफुले स्थानियको मन जित्न सफल भएको बताउनुभएको छ । तामाङले केही दिन अघि देखिको घरदैलोको क्रममा आफुले स्थानियको सदभाब पाएको बताउनुभएको हो ।     उहाँले शहरमा मात्र हैन, मानिसहरु दुर-दराजमा प...