काठमाडौं, २८ माघ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपालले युएइलाइ ४ विकेटले पराजीत गरेकाे छ । युएईले दिएको १ सय १५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थालेकाे नेपालले ६ विकेटेकाे क्षतिमा २८.५ ओभरमा लक्ष्य भेटाएकाे हाे । कप्तान पारस खड्काले अर्धशतककाे मदतले नेपालले लक्ष्य भेटाएकाे हाे । विस्फाेटक व्याटिङ गरेका क...
