विदेश पठाइदिने भन्दै डेढ कराेड ठगी गर्ने २ जना पक्राउ

काठमाडौँ, २२ माघ । नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरोले  एक करोड ५० लाख रूपैँया ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले अमेरिका पठाइदिने भन्दै ठगी गर्ने मनिष बस्नेत र नरेन्द्रबहादुर पण्डित भन्ने २९ वर्षीय सुलभ पण्डित क्षेत्रीलाइ पक्राउ गरेकाे हाे । सुलभलाई गोकर्णेश्वर बेँसीगाउँबाट  प...

मलेसियाको पेनाङमा “कामदार सचेतना र अन्तरक्रिया” कार्यक्रम सम्पन्न

मलेसिया, १५ माघ । मलेसिया स्थित नेपाली दुतावासले कामदारको सचेतनाका लागि एक दिने कार्यक्रम सम्पन्न गरेको छ । दुतावासले धेरै नेपाली कामदार कार्यरत रहेको पेनांगमा एक दिने कार्यक्रम सम्पन्न गरेको हो । आइतबार गरिएको कार्यक्रम दुताबासका उपनियोग प्रमुख कुमार राज खरेलले  कामदारले अपनाउनुपर्ने सावधानी, स्वास्थ्य सम्बन्धी...

कतार र युएइसँग महिला कामदार पठाउने श्रम सम्झाैता हुँदै

काठमाडाै, ११ माघ । महिलालाई घरेलु कामदारमा पठाउने गरी सरकारले कतार र संयुक्त अरब इमिरेट्स (युएई) सँग श्रम सम्झौताको प्रक्रिया अघि बढाएको छ । यसअघि ती देशसँग भएको श्रम सम्झौतामा महिलालाई घरेलु कामदार पठाउनेबारे उल्लेख नभएका कारण नयाँ श्रम सम्झौता गर्न थालिएको श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार तथा श्रम सह...

बैदेशिक राेजगार विभागका नासु घुससहित पक्राउ

काठमाडौँ, २८ पुस । वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचलका नायब सुब्बा नगेन्द्रप्रसाद गौतमलाई २ लाख ३४ हजार घुससहित पक्राउ गरेको छ । श्रम कार्यालय, कतार शाखाका गौतमलाई सेवाग्राहीबाट घुसबापतको पैसा लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो । श्रम स्वीकृति गराइदिने र वि...

नेपाली श्रमिक परिवार रियादकाे तेस्रो साधारण सभा सम्पन्न, एकराज सापकाेटा अध्यक्ष रहेकाे १७ सदस्यीय कमिटि गठन

रियाद, २७ पुस । नेपाली श्रमिक परिवार रियाद, साउदी अरब को तेस्रो साधारण सभा गत अाइतबार सप्पन्न भएको छ । साउदी अरबका लागि नेपाली राजदुत प्रो. डा.  महेन्द्र प्रसाद सिं राजपुतले उद्घाटन गर्नुभएकाे साधारणसभालाई अल सधान कम्पनी का मेनेजर दिवानचन्द्र ठाकुर , पारिबारिक समाजका महासचिव अरुण बेलबासे ,नेपाली जनसम्पर्क समितिका सभाप...

युएई जाने नेपालीका लागि नयाँ नियम लागु

एजेन्सी, २७ पुस । संयुक्त अरब इमिरेट्सले नेपालीसहित विदेशी नागरिक काममा भर्ती गर्दा प्रहरी रिपोर्ट अनिवार्य गर्न लागेको छ । सुरक्षा व्यवस्थालाई राम्रो बनाउन, कामदारलाई स्वतन्त्र र अपराधमुक्त बनाउन यस्तो नियम ल्याउन लागिएको फेडरल नेशनल काउन्सिल युएईलाई उदृत गर्दै गल्फ न्युजले समाचार लेखेको छ । युएईमा काम गर्न जान चा...

युराेप पठाइदिने भन्दै ठगी गर्ने ३ जना पक्राउ

काठमाडौँ, २६ पुस । युरोपेली मुलुकमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्याङ्जा घर भई हाल कास्की पोखरा, पृथ्वीचोक बस्ने चिन्ताराम गिरी, स्याङ्जा चापकोट नपा–४ घर भई हाल पोखरा बस्ने प्रदीप गिरी र झापा गौरादह नपा– ४ बस्ने ज्ञानेन्द्र अ...

ठगि गरेकाे अाराेपमा ब्लुस्टार ओभरसिजका दुइ जना सञ्चालक पक्राउ

काठमाडौँ, २४ पुस । महानगरीय अपराध महाशाखाले ब्लुस्टार ओभरसिजका सञ्चालक राम घिमिरे र सञ्जय उप्रेतीलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले सिन्धुपाल्चोकका ओसन गिरीलगायत २६ जनालाई कुवेत पठाइदिन्छु भनि प्रलोभनमा पारेर ठगी गरेको आरोपमा  घिमिरे र उप्रेतीलाई पक्राउ गरेको हो । उक्त म्यानपावरले गिरीलगायत २६ जना व्यक्तिल...

काेरिया जाने नेपालीका लागि नयाँ नियम लागू

काठमाडौं, २२ पुस । दक्षिण कोरियामा जाने नेपाली कामदारले दोस्रोपटक वर्किङ भिसाको अवधि पुरा नगरी बीचैमा काम छाडेर फर्किने कामदारलाई तेस्रोपटक कोरिया जान नदिने नियम कोरिया सरकारले ल्याएको छ । आफ्नो कार्यकाल पुरा नगरी वर्क पर्मिट क्यान्सिल गरेर आउने कामदार मर्कामा पर्नेछन् । कामदारले बीचमै कोरिया छाडेर आउने क्रम बढेपछि को...

वैदेशिक रोजगार व्यवसायी संघको बन्ने भयो, ४ तले भबन

१३ मंसिर, काठमाडौं :- लामो समयको अन्तराल पछि वुधवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भवन शिलन्यास भएको छ । श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मण मैनालीले भवनको शिलन्यास गर्नुभएको हो । करिव ३ करोड लागतमा वन्न लागेको ४ तले भवन डेढ वर्षभित्रमा सक्ने लक्ष्य लिएको संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिनुभयो । उह...