काठमाडौँ । नेपाली काँग्रेसका युवा नेताहरुले सामुहिक रुपमा सिघ्र महाधिवेशनको मागसहित संयुक्त अवधारणापत्र केन्द्रीय समिति बैठकमा पेश गरेका छन् । जारी केन्द्रीय समिति बैठकमा युवा नेताहरु चन्द्र भण्डारी, प्रदीप पौडेल र गगन थापासहितका नेताहरुले चुनावको भोगेको हारको जिम्मेवारी सबै नेताहरुले लिनुपर्ने र तत्कालै महाविधेशन बोल...
