प्रहरीको खाेजीसुचीमा रहेका सिलवाल संसद भवन पुगे

काठमाडौँ — प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल संघीय संसद भवनभित्र पुगेका छन् । एमाले–माओवादीतर्फबाट संघीय संसदमा निर्वाचित सांसदहरुलाई प्रशिक्षण दिन आयोजना गरिएको कार्यक्रममा भाग लिन सिलवाल संसद भवन नयाँ बानेश्वर पुगेका हुन् । उनी शनिबार बिहान करिव पौने ११ बजेतिर भवन पुगेका थिए । प्रशिक्षण कार्यक्रम ११ बजे...

सरकार र फोरम नेपालबीचको आजको वार्ता पनि निष्कर्षबिहिन

काठमाडौँ । संविधान संशोधन र सरकार विस्तारका विषयमा सहमति जुटाउन बसेको वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालबीचको बैठक निष्कषविहीन सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा फोरम नेपालले संविधान संशोधनमा लिखित सहमति गर्नुपर्ने अडान राखेपछि बैठक निष्कर्षबिहीन भएको हो । बैठकपछि फोरम नेपालका अध्यक्ष...

सरकारसँग फोरमकाे कुरा मिलेन, तत्काल सरकारमा सहभागी नहुने फोरमकाे अडान

काठमाडौं । सरकारमा सहभागिताको विषयमा वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच वार्ता निष्कर्षविहिन सकिएको छ । बुधबार साँझ दुवै पक्षबीच वार्ता भए पनि कुरा मिल्न नसकेपछि सहमतिपत्रमा हस्ताक्षर हुन सकेन। सिंहदरबारमा भएकाे वार्तामा फोरम अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु प्रधानमन्त्री कार्यालय पुगेका थिए । छलफलमा केपी शर्मा ओ...

प्रचण्डले अोलीलार्इ बुझाए सरकारमा सहभागी हुने मन्त्रीको नाम

काठमाडौ। प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री बन्ने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अाज प्रधानमन्त्री ओलीलाई मन्त्रीको नामावली बुझाएका छन् । बादलको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुने र उनले गृह मन्त्रालय सम्हाल्ने प्रचण्डले ओलीलाई जानकारी गराएको स्रोतकाे दा...

मन्त्रीका लागि एमाले, माओवादीमा हानथाप

काठमाडौ । मन्त्रिपरिषद्ले मन्त्रालयको संख्या निर्धारण गरे पनि सत्तारूढ दल एमाले र माओवादी केन्द्रलाई मन्त्री छान्ने हम्मे परेको छ । आकांक्षीको व्यवस्थापन गर्न समस्या परेपछि नाम तय हुन सकेको छैन । खबर कान्तिपुर दैनिकमा खबर छ- यसले गर्दा सरकार बनेको एक साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । दुवै पार...

माअोवादी बादल नेतृत्वमा सरकारमा जाने

काठमाडौं- माओवादी केन्द्रबाट रामबहादुर थापा बादलले नयाँ सरकारमा नेतृत्व गर्ने टुङ्गो लागेको छ। माओवादीको तीन शीर्ष नेताको बिहान बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा बादलले नेतृत्व गर्ने विषय पक्का गरेको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको ललितपुर खुमलटारस्थित निवासमा बिहान नेता न...

एमाले–माओवादी मन्त्रालय भागबन्डा मिल्यो

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय भागवण्डा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा मन्त्रालय भागवण्डा टुंगो लगाएको हो । जसमध्ये एमालेले १० मन्त्रालय र माओवादीले ७ मन्त्रालय पाउने गरि भागबन्डा गरिएको छ । एमालेको भागमा परेका मन्त्रालयहरु ...

मन्त्रालय भागबण्डामा कुरा नमिलेपछि मन्त्रीमण्डल विस्तार रोकियो

काठमाडाैं । केन्द्र सरकारमा कुन कुन मन्त्रालय र कतिजना मन्त्री राख्ने भन्ने कुरा नटुङ्गिएपछि मन्त्री मण्डल विस्तारको कार्यक्रम स्थगित भएको छ । एमाले–माओवादी केन्द्रले पाउने मन्त्रालयको टुङ्गो लगाउन प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विहान वार्ता भएको थियो । आजै बाँडफाँट टुङ्ग्...

चिनिया उपमन्त्रीले भेटे प्रचण्ड, बाम गठबन्धनका विषयमा राखे जिज्ञाशा

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री येझाऊले नेपालको एकीकृत कम्युनिष्ट पार्टी र नयाँ सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मंगलबार भेटी त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । चिनियाँ उपमन्त्री येझाऊले दुई पार्टीको एकीकरणको स्वागत गर्दै ए...

बन्द गराउँदै हिडेका २० जना पक्राउ, तत्काल रिहा गर्न विप्लवकाे माग

काठमाडौँ, ८ फागुन । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आजका लागि आह्वान गरेको नेपाल बन्दमा २० भन्दा बढी नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । प्रहरी प्रवक्ता मनोज न्यौपानेले जबर्जस्ती बन्द गराउँदै हिँड्ने २० भन्दा बढी व्यक्तिलाई देशका विभिन्न स्थानबाट पक्राउ गरिएको बताए । उनले बन्दको खासै ...