५ पुष, ललितपुर :- ललितपुरको लगनखेल स्थित ललितपुर माध्यमिक विधालयमा एक दिने जिवनपयोगी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । लायन्स कल्व अफ काठमाडौं, ग्रान्ड सेन्टिनियल र अभिभावक संघ, नेपालको सयुक्त आयोजनामा वुधवार एक दिने कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय शिक्षा आयोगका सदस्य सुप्रभात भण्डारी...
