काठमाडौं १४ । महोत्तरीको पाटुमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । गौरीबास काठमाडौं समाजको आयोजनामा वर्दिवास नगरपालिका–३, पाटु स्कुलमा शिविरको आयोजना गरिएको हो । शिविरमा त्यस भेगका करिव आठ सय विरामीहरुले निशुल्क परिक्षण गनुको साथै औषधी समेत निशुल्क वितरण गरिएको समाजका अध्यक्ष कृष्ण घिमिरेले जानकारी दिनुभयो...
