काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयनका लागि शनिवार हुने निर्वाचनअन्तर्गत शुक्रवार उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । नेकपा एमालेसँगको भागबण्डामा सभामुख आफ्नो पक्षमा पारेको माओवादीले अहिलेसम्म सभामुखको उम्मेदवार तय गर्न सकेको छैन । सभामुखका लागि माओवादीमा आधादर्जन आकांक्षी देखिएका छन् । कृष्णबहादुर महरा, देव गुरुङ, पम्...
