सरकारमाथि एमालेकाे ११ वटा गम्भिर अाराेप

काठमाडौं, ११ माघ । सरकारले बुधबार ६५ वर्षमै बृद्धभत्ता दिने र  भूकम्प पीडितलाई थप १ लाख अनुदान दिने निर्णय गरेको २४ घण्टा नबित्दै एमालेले कडा आपत्ति जनाएको छ । एमाले पार्टी कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलन गर्दै एमालेले सरकारको निर्णय यस्तो लोकप्रियताको लागि मात्रै भएको आरोप लगाएको छ । सरकारको वार्षिक नीति र कार्...

अकस्मात् एमाले अध्यक्ष केपी अाेलीकाे पत्रकार सम्मेलन

काठमाडौं, ११ माघ । सरकारका पछिल्ला निर्णयबारे एमालेले औपचारिक धारणा सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी मुखयालय धुम्बाराहीमा दिउँसो ४ पत्रकार सम्मेलन आयोजना गर्दै एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको हो । सरकारले पछिल्लो समय गरेका नियुक्तिलगायतका विषयमा पार्टी एमाले अध्यक्ष केपी शर्मा ...

जाँदाजाँदै सरकारले गर्याे दुरगामी असर गर्ने निर्णय

काठमाडौँँ, ११ माघ । सरकारले ६५ वर्षसम्मका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिने निर्णय गरेकाे छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले वृद्धभत्ता पाउने ज्येष्ठ नागरिकको उमेर ७० वर्ष राखिएकामा त्यसलाई घटाएर ६५ वर्ष सम्मलाई दिने निर्णय गरेको हो । सरकारले भूकम्पपीडित र बाढीपीडित...

सपथ ग्रहण समाराेहमा दिपक मनाङे गएनन्

काठमाडौं । मनाङबाट प्रदेशसभामा निर्वाचित दीपक मनाङे भनेर चिनिने राजिव गुरुङ आइतबार भएको शपथ ग्रहणमा उपस्थित भएनन् । पोखरामा भएको ४ नम्बर प्रदेशका सांसदको शपथ ग्रहण भएकोमा मनाङे उपस्थित नभएका हुन् ।   अरु सांसदलाई जस्तै मनाङेलाई पनि जिल्ला प्रशासन कार्यालय कास्कीले शपथ समारोहमा भाग लिन पत्र पठाएको थियो । तर उन...

दाङमा आम हडताल फिर्ता,आन्दोलनको स्वरुप परिर्वतन हुने

दाङ,६ माघ । ५ दिनदेखिको आम हडताल राती ११ बजेदखि ५ दिनदेखि फिर्ता भएकाे छ । माघ २ गतेदेखि जारि दाङमा जारि आन्दोलन आज शनिबार रातिदेखि स्थगित भएको हो । आम हडताललाई फिर्ता लिई अन्य प्रकृतिका दवावमूलक कार्यक्रम भने जारि रहने संयुक्त संघर्ष समिति दाङले जनाएको छ  ।  आमसभा,कोणसभा,र्याली लगायतका बिरोधका कार्यक्रम भने जारि राखि...

राष्ट्रपतिबाट प्रदेश प्रमुखलाई शपथ

काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई आज पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा आज अयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त सातै प्रदेशका प्रमुखलाई शपथ गराएका हुन् । राष्ट्रपतिसँग शपथ लिनेमा प्रदेश नं १ का प्रा डा गोविन्दबहादुर तुम्बाहाङ, ...

अाेली र प्रचण्डबीच भयाे वार्ता, शनिबार फेरी भेट्ने

काठमाडौं, ५ माघ । नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। तीन घण्टा सम्म चलेको भेटघाटमा प्रदेश सरकार गठन, राष्ट्रिय सभाको निर्वाचन र दुई पार्टी एकतबारे छलफल भएको छ। प्रदेश सरकार गठन र राष्ट्रिय सभा निर्वाचनमा भागबण्डा मिलाएर जाने तथा पार्टी एकता प्रक्रिया...

यस्ताे छ सरकारले नियुक्त गरेका प्रदेश प्रमुखको विगत

काठमाडाैं, ३ माघ । लामाे कसरतपछि सरकारले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी मुकाम तोकेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री माेहनबहादुर बस्नेतका अनुसार प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को बुटवल, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ । बस्नेतका अनुसार सरकारले प्रदेश ...

प्रदेशकाे राजधानीका विषयमा विवाद भएपछि मन्त्रिपरिषद बैठक ३ बजेसम्मका लागि स्थगित

काठमाडाै, ३ माघ । प्रदेशहरुको अस्थायी राजधानी तोक्ने विषयमा सहमति नभएपछि मन्त्रिपरिषद बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख तोक्न आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि बैठक दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको हो । बैठकमा अस्थायी मुकाम र प्रदेश...

माअाेवादीले एमालेसँग माग्याे ४ वटा प्रदेशप्रमुख

काठमाडौँ, ३० पुस । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठकमा माओवादी केन्द्रले चार प्रदेशसभाका सभामुख आफूले पाउनुपर्ने प्रस्ताव गरेको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा माओवादी केन्द्रका नेताहरुले दुई मुख्यमन्त्री सहित चार प्रदेशसभाका सभामुख आफूले पाउनुपर्ने प्रस्ताव अघि सार...