भारतमा कर पुनरसंरचना पछि टेलिभिजन, सिमेन्ट सस्तिदै

१७ असार, काठमाडौं । भारतीय सरकारले त्यहाका संघ र प्रदेशमा लाग्ने बिभिन्न करलाई हटाएर गुड एण्ड सर्भिस ट्याक्स लगाएको छ । देशभर एउटै किसिमको बजार निर्माणको लागि भन्दै भारतले यो दर लागु गरेको हो । भारतीय अर्थमन्त्री अरुण जेट्लीले करको यो पुनरसंरचना पछि देशको अर्थतन्त्र २ प्रतिशतले बढ्ने दाबी गरेका छन् । व्यवसायीहरुले भ...