साँढे काटेर घाइते बनाएको अभियोगमा मुद्दा

महोत्तरी जिल्लामा साँढेलाई धारिलो हतियार प्रयोग गरी काटेको अभियोगमा प्रहरीले एक जनामाथि मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिल्लाको एकडारा गाउँपालिका–५ बस्ने इन्दल महरा चमारले धारिलो हतियार प्रयोग गरी साँढेको तीन खुट्टा काटेर घाइते बनाएको अ...

सल्यानमा ट्याक्टर दुर्घटना: दुई जनाको मृत्यु

सल्यानमा सोमबार राति भएको ट्याक्टर दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । श्रीनगरबाट लुहामका लागि छुटेको रा१त ११५१ नम्बरको ट्याक्टर राति ८ बजे शारदा नगरपालिका १ शान्तिनगरमा दुर्घटना भएको हो । दुर्घटनामा शारदा नगरपलिका १२ चिसापानीका २४ वर्षीय चालक कृष्णबहादुर डाँगी र शारदा नगरपालिका १ चैवाङ्गजिउलाका १४ वर्षीय अम्बर...

३६० केजी चरेससहित तीन जना भारतीय पक्राउ

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले ३६० किलो चरेससहित तीन भारतीयलाई पक्राउ गरेको छ । धादिङको गजुरीबाट जाँचका क्रममा काठमाडौँबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेको हो । गजुरीस्थित प्रहरीले जाँच गर्दा एसआर५५एम ९४८४ नंको भारतीय कन्टेनरबाट बोरामा हालिएको अवस्थामा बरामद गरेको ...

भरतपुर विमानस्थलमा उपकरण थप गरिँदै

भरतपुर विमानस्थलभित्र भौतिक संरचना र उपकरण व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिएको छ । विमानस्थलमा हालसम्म जडान नभएका उपकरण भित्र्याइएको र विभिन्न संरचना निर्माण कार्य भइरहेका छन् । नागरिक उड्डयन प्राधिकरणअन्तर्गत सञ्चार तथा सहायक उड्डयन विभागले लगेज स्क्यान गर्ने उपकरण खरीद गरी पठाएको नागरिक उड्डयन प्राधिकरण भरतपुर...

चार वर्षअघि बन्द भएको तातोपानी नाका वैशाखभित्र खोल्ने तयारी

चार वर्षअघि गएको भूकम्पले क्षति पुगेपछि बन्द भएको तातोपानी नाका आगामी वैशाखभित्र खोल्ने चीन सरकारको तयारी रहेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ । सोहीअनुसार लार्चास्थित सुक्खा बन्दरगाह, चीन जोड्ने कोदारी राजमार्ग र क्षतिग्रस्त मितेरी पुल वैशाखभित्रै पुनर्निर्माण सक्ने लक्ष्य चिनियाँ रेल वे कन्स्ट्रक्सन कम्...

ऋण तिर्न नसकेपछि अपहरणमा परेको नाटक

ऋण तिर्ने पैसा नभएपछि धनगढीका एक व्यापारीले अपहरणमा परेको नाटक गरेर आफ्नै परिवारसँग १५ लाख फिरौती मागेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ। सेती अञ्चल अस्पतालका खरिदारसमेत रहेका स्थानीय फेन्सी व्यापारी जगतबहादुर सिंहले अपहरणमा परेको भन्दै भारतीय नम्बरबाट फोन गरेर आफ्नै परिवारसँग १५ लाख फिरौती मागेको खुलेको हो...

इलाम पाथिभरा दर्शन प्रालिले सञ्चालनमा ल्यायो चार करोड लगानीमा रिसोर्ट

ठूलो लगानीमा इलाम पाथिभरा दर्शन प्रालिले ‘हिल उड होटल एण्ड रिसोर्ट’ शनिबारदेखि सञ्चालनमा ल्याएको छ । इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित मेची राजमार्ग छेउमा शनिबारदेखि सञ्चालनमा आएको सो रिसोर्टमा चार करोड लगानी भइसकेको र थप आठ करोड लगानी गरिने पर्यटन उद्यमी एवं प्रालिका अध्यक्ष वीरबहादुर कटुवालले बताए । पाथिभरा ...

श्रीपञ्चमीका दिन भीमेश्वर एकेडेमीमा भब्य कार्यक्रम

२७, काठमाडौं । काँडाघारी स्थित भिमेश्वर एकेडेमीले सरस्वती पुजाको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेको छ । एकेडेमीले प्रत्येक वर्ष गर्दै आएको विविध सांस्कृतिक तथा सम्मान कार्यक्रमलाई यसबर्ष पनि निरन्तरता दिएको हो ।        एकेडेमीका प्रधानाध्यापक प्रेम खड्काले सरस्वती पुजाको दिन विद्यालयहरुको महत्वपूर्ण दिन भएकाले  ...

सरस्वती पूजाको अवसरमा अर्किड प्युपल स्कुलको बृहत कार्यक्रम

२८ काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा स्थित अर्किड प्युपल सकेण्डरी स्कुलले सरस्वती पुजाको अवसरमा आइतवार बृहत कार्यक्रम आयोजना गरेको छ । स्कुलले श्रीपञ्चमी अर्थात सरस्वती पुजाको अवसरमा एस.ई.ई विद्यार्थीलाई विदाइ तथा कर्मचारीलाई सम्मान लगायतका कार्यक्रम गरेको हो । कार्यक्रममा स्कुलका अध्यक्ष प्रेम कुमार भुजेलल...

एनप्याब्सनद्धारा दशैको अवसरमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम

२१ असोज काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय बिद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) काठमाडौंले नेपालीहरुको महानपर्व बडादशै, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदन-प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । शुक्रवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा एनप्याब्सनका अध्यक्ष ऋतुराज रापकोटा, पूर्व अध्यक्ष कर्णबहादुर शाही,...