विना विवाह पिता बन्ने योजनामा सलमान खान

एजेन्सी । बलिउडमा सरोगेसीमार्फत आमा-बुबा बन्ने क्रम बढ्दै गएको छ । बलिउड अभिनेता सलमान खान पनि सरोगेसीमार्फत पिता बन्ने खबरले बलिउड तातेको छ । बिहेको प्रश्नमा अहिलेसम्म अनुत्तरित रहेका सलमान चाँडै पिता बन्ने खबर भारतीय मिडियाले प्रसारित गरेका छन् । ती खबरलाई आधार मान्ने हो भने सलमान विनाविवाह पिता बन्ने योजनामा छन् ...

आलियालाई करणको ‘कठपुतली’ बनेको आरोप

एजेन्सी । निर्माता करण जोहरको फिल्म 'स्टुडेन्ट अफ द इयर'मार्फत बलिउडमा डेब्यू गरेकी आलिया भट्ट थोरै समयमा धेरै हिट फिल्म दिने अभनेत्रीमा पर्छिन् । अहिले पनि हरेक फिल्म साइन गर्नु पूर्व आलिया करणको सल्लाह लिने गर्छिन् । यही कुरा बलिउडमा गसिपको विषय बनेको छ । यतिसम्म की उनलाई करणको ‘कठपुतली’ भएको आरोप लाग्ने गरेको छ ।...

जब आलियाले प्रेमी रणवीरको नामले बरुणलाई बोलाइन्

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट अभिनेता रणवीर कपुरको प्रेममा छिन् । तर यो जोडिले सार्वजनिक रुपमा प्रेम सम्बन्धलाई स्वीकार भने गरेका छैनन् । आलिया रणवीरको गहिरो प्रेममा छिन् भन्ने कुरा हालै भाइरल भएको भिडियोले देखाएको छ । फिल्म कलंकको पूरै टिम सहभागी एक अन्तर्वार्तामा आलियाले बरुण धवनलाई रणवीरको नाम लिएर बोलाएको...

भारतीय प्रधानमन्त्री मोदीबारेको चलचित्र प्रदर्शनमा रोक

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित चलचित्र प्रदर्शनमा रोक लागेको छ । बिहीबारदेखि सुरु हुने निर्वाचनलाई केन्द्रित गरेर चलचित्र प्रदर्शन गर्न लागिएको थियो । तर, भारतको निर्वाचन आयोगले बुधबार उक्त चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय गरेको हो । ओमुंग कुमारले निर्देशन गरेको चलचित्रमा व...

झुटो प्रचार गर्ने ओके म्यागजिनविरुद्ध प्रियंका-निक अदालत जाने

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनसबीच सम्बन्ध विच्छेदको खबरले यतिखेर भारतीय मिडिया गर्माएको छ । यद्यपी उनीहरु झुटो प्रचार गर्ने मिडियाविरुद्ध अदालत जाने भएका छन् । अन्तर्राष्ट्रिय म्यागजिन ‘ओके’ले दाबी गरेको थियो कि प्रियंका र निकको सम्बन्धविच्छेद हुँदै छ । ओकेले भनेको छ, ‘विवाहपछि एक–अर्काको कमजोरी...

नेपाली फोटोग्राफरसँग विवाह गर्दै बलिउड नायिका श्रद्धा कपुर

एजेन्सी । बलिउड अभिनेत्री श्रद्धा कपुरले अन्तत नेपाली युवकसँग विहे गर्ने भएकी छिन् । श्रद्धाले फोटोग्राफर रोहन श्रेष्ठसँग लगनगाँठो कस्ने निश्चित गरेकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सार्वजनिक भएका समाचार अनुसार उनी लामो समयदेखि रोहनसँग प्रेमसम्बन्धमा थिइन् । शक्ति कपुरकी छोरी श्रद्धाले विवाहका लागि परिवारको ...

फिल्म ‘आरआरआर’ बाट तेलुगूमा डेब्यू गर्दै आलिया

बलिउडमा लगातार सफल रहेकी अभिनेत्री आलिया भट्टले अब तेलुगू फिल्ममा डेब्यू गर्ने भएकी छिन् । बहुबली सिरिज बनाएका एस.एस. राजमौलीको फिल्म 'आरआरआर' मार्फत आलियाले तेलुगू डेब्यू गर्न लागेकी हुन् । आरआरआर मार्फत राजमौलीसँग काम गर्ने आफ्नो सपना पूरा भएको आलियाले बताएकी छिन् । राजमौलीले यसअघि नै फिल्ममा आलिया र अजय देवगन मुख...

तीजको अवसरमा भिमेश्वर एकेडेमीमा भव्य कार्यक्रम, मंगलवार सांस्कृतिक कार्यक्रम हुँदै

२५ भदौ, काठमाडौं । काठमाडौंको काडाँघारी स्थित भिमेश्वर एकेडेमीले नेपाली महिलाहरुको महानपर्व तीजको अवसरमा दर खाने कार्यक्रम गरेको छ । एकेडेमीले सोमवार विधालयको प्रागणमा विधार्थी, अभिभावक, शिक्षकहरुलाई दर खुवाएको हो । कार्यक्रम महिलाहरुले एक आपसका दुखसुख साटासाट गर्नूको साथै रमाइलो समेत गरेका थिए । पछिल्लो समयमा व...

तीजको अवसरमा एसडब्लुएमएनको जापानमा भव्य कार्यक्रम, नेपालमा शनिवार हुँदै

२० भदौं, काठमाडौं । हरितालिका तीजको अवसरमा जापानमा भब्य कार्यक्रम सम्पन्न भएको छ । समाजकल्याण गतिविधी नेपाल, जापान शाखाको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उपस्थित भएका महिलाहरुले दुखसुख साटासाट गदै दर खाएर रमाईलो गरेका थिए । जापानमा रहेका कलाकारहरु कुमार श्रेष्ठ र दिनेश गौतमले कार्यक्रम...

अर्किड आइडल “नृत्य प्रतियोगिता २०७५” शुरु

९, काठमाडौं । अर्किड आइडल "नृत्य प्रतियोगिता २०७५" शुरु भएको छ । काठमाडौंको कागेश्वरी मनोहरा स्थित अर्किड प्युपल सेकेण्डरी स्कुलको प्रागणमा शुक्रवारबाट नृत्यु प्रतियोगिता शूरु भएको हो । प्रतियोगितामा पहिलो चरणमा ८२ जना प्रतिस्पर्धीबाट ५८ जना छनोट भएको अर्किड प्युपल सेकेण्डरी स्कुलका अध्यक्ष प्रेम कुमार भुजेलले ज...