काठमाडौं, २८ पुस । नेकपा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरले अाज सामुहिक राजीनामा दिने भएका छन् । असाेज ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाले माअाेवादीका तर्फबाट सरकारमा सहभागी ९ मन्त्री र ७ जना राज्यमन्त्रीहरूकाे जिम्मेवारी खाेसेपनि उनीहरू करिब ३ महिनासम्म विनाविभागीय मन्त्री भएर सरकारमै...
