काठमाडौँ । रातो मच्छिन्द्रनाथ रथजात्राको अन्तिम दिन आईतबार ललितपुरको जावलाखेलमा ऐतिहासिक भोटो देखाइएको छ । भोटो जात्रामा राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो । गुठी संस्थानका प्रमुखले मणि जडित भोटो देखाउनु भएको थियो । मल्लकालिन समयदेखि नै प्रचलित...
